भारतीय नागरिकलाई एक वर्षमा १ अर्ब ५६ करोड डोज खोप

भारतले कोभिड १९ विरुद्ध खोप अभियानको एक वर्ष पुरा गरेको छ । एक वर्षमा भारतले आफ्ना नागरिकलाई कम्तिमा १ अर्ब ५६ करोड ५७ लाख डोज खोप लगाएको भारतीय संचारमाध्यमले जनाएका...

सम्बन्धित सामग्री

जेष्ठ नागरिकलाई आजदेखि अतिरिक्त खोप

सरकारले कोरोनाविरुद्ध पूरा खोप लगाइसकेका ६० वर्ष नाघेका र कमजोर प्रतिरक्षा प्रणाली भएका नागरिकलाई आजदेखि थप खोप (अतिरिक्त मात्रा) लगाउँदैछ । खोपका तीनवटै मात्रा लिएको ३ महिना पुगेका र चीनमा निर्मित भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त खोप लगाउन लागेको हो । कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ का कारण आउन सक्ने अर्को लहरको जोखिमबाट बच्न विज्ञहरूले बुस्टर डोज आवश्यक रहेको बताइरहेका बेला सरकारले ‘अतिरिक्त खोप’ दिने अभियान सञ्चालन गर्न लागेको हो। ...

ललितपुरमा आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई खोप

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई आजदेखि कोभिडविरुद्धको भेरोसेल खोप लगाइने जनाएको हो।

‘आगामी वैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप’

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने बताएका छन्। राज्यमन्त्री श्रेष्ठले सरकारले दसैं अघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने गरी काम गरिरहेको जानकारीसमेत...

‘आगामी चैतभित्र सबै नागरिकलाई खोप’

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको लक्ष्यअनुसार नै आगामी चैत मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने दाबी गरेका छन् ।नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले सरकारले जनताको जीवनरक्षा गर्ने कामलाई पहिलो कर्तव्य सम्झेर सबै नागरिकलाई कोभिडविरुद्धको खोप पु¥याउने अभियानलाई प्रभावकारी ढंगले अगाढि बढाइरहेको दाबीसमेत गरे । मंगलबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पुगेका इन्टरनेसनल कमिसन […]

कोरोना नियन्त्रणको स्पष्ट आधार सबै नागरिकलाई खोप

अर्थमन्त्री जनार्दन शर्माले सबै नागरिकलाई खोप दिएर मात्र कोरोना नियन्त्रण हुने स्पष्ट आधार रहेको भन्दै कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी सबै नेपाली नागरिकलाई छिट्टै खोप प्रदान गरिने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाका सम्बन्धमा वक्तव्य दिँदै उहाँले खोप लगाउन बाँकी व्यक्तिलाई समयमै खोप प्रदान गरी जनजीवनको रक्षा एवं अर्थतन्त्रलाई चलायमान बनाउनु …

मनाङ र मुस्ताङका १८ वर्ष माथिका सबै नागरिकलाई खोप

हिमाली जिल्ला मनाङ र मुस्ताङले १८ वर्ष उमेर माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाएका छन् । कोभिशिल्डको दोश्रो डोजको खोप थोरै संख्याका नागरिकलाई मात्र लगाउन बाँकी रहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले बताएका छन् ।...

सबै नागरिकलाई कोभिड खोप सुनिश्चित गर्ने सरकारको निर्णय

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ। मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो।

सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ सम्ममा सबै नागरिकलाई खोप लगाई सक्ने बताएका छन्। वीर अस्पतालको नव निर्मित सर्जिकल भवनको आज औपचारिक उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले सन् २०२१ को अन्त्य सम्ममा सबै नागरिकलाई खोप लागाइसक्ने बताएका हुन्।सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘खोप आउने क्रम जारी छ, भोलि पनि खोप आउँदै छ, त्यसपछि लगाातार खोप आउने छ। पहिले खोप नपाएर तड्पिरहेको अवस्था थियो। तर अहिले त्यस्तो छैन्। खोप निरन्तर आउने छ। यो वर्षको अन्त्य सम्म सबै नागरिकल

ललितपुरमा ज्येष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो खोप

ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएको छ ।ललितपुर महानगरपालिकाले यसअघि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाइसकेका ७७ वर्षमाथिका महानगरका स्थायी बासिन्दा ज्येष्ठ नागरिकलाई बुधबार कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएको हो । खोप कार्यक्रम बुधबार एक दिनमात्रै सञ्चालन भएको महानगरले जनाएको छ । महानगरपालिकाभित्र विभिन्न आठवटा खोप केन्द्र सञ्चालन गरेर खोप लगाइएको […]

सवै नागरिकलाई खोप लगाइन्छः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकका सवै नागरिकलाई कोरोनाबिरुद्धको खोप पुराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । शनिबार काठमाडौैंको क्षेत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा सुरु गरिएको कोभिड अस्पतालको निरिक्षण गर्दै मन्त्री श्रेष्ठले बिभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सवै नागरिकलाई खोपको पहुँचमा पुराइने बताएका हुन् ।  राष्ट्रपतिले अन्य देशका समकक्षीहरुसंग खोपको अपिल गरेको र खोपका साथै स्वास्थ्य सामाग्री आइरहेको उनको भनाई छ । उनले नेपालमा भित्रिएका स्वास्थ्य सामाग्री कोरोना नियन्त्रण र रोकथाका ...