काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा भएको बालिका मृत्यु प्रकरण छानबिन गरी दोषिलाई कारबाही गर्ने बताएका छन्। इजिप्टको भ्रमण सकेर फर्किएका मन्त्री बस्नेतले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। राजधानी कायरोमा सम्पन्न भएको जनसंख्या, स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आइतबार काठमाडौं आएका मन्त्री बस्नेतले केही दिनअघि कान्ति बाल अस्पतालमा पाँच […]