१७ माघ, काठमाडौं। युक्रेनको सीमानामा रुसी सेनाको बढ्दो उपस्थितिलाई लिएर चर्केको भू-राजनीतिक संकटबारे छलफल गर्न आज राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्दैछ । संयुक्त राज्य अमेरिकाको अनुरोधमा युक्रेनी सिमानामा रुसी सेनाको उपस्थितिबारे छलफल गर्न भन्दै पहिलो पटक राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्न लागेको हो । सोमबार बस्न लागेको बैठकमा युक्रेनमाथि रुसले गर्न सक्ने हमलाको संभावनाबारे छलफल […]