कालीकोट जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि पाँच बुँदे आदेश जारी गरेको छ । कोभिड–१९ को बढ्दो सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृह मन्त्रालयको निर्णयबमोजिम शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी जारी गरिएको आदेशमा सार्वजनिकस्थलमा २५ भन्दाबढी उपस्थित हुने गरी राजनीतिक तथा प्रशासनिक, सामाजिक कार्यक्रम, भेला, मेला वा महोत्सव आयोजना नगर्न भनिएको छ ।अत्यावश्यक र पहिल्