आज २०७८ पुस २५ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा कोरोना संक्रमण बढेपछि लगाइयो यस्तो नियम, कोरोना बढ्दो, के तेस्रो लहर आएकै हो ?, राष्ट्रियसभाका उम्मेदवारलाई चुनाव चिह्न प्रदान, एमाले जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व छान्न सकस, को बन्ला नेकपा माओवादी केन्द्रको महासचिव ?, दुबईमा ११८ नेपाली युवा अलपत्र लगायत छन् ।१. कोरोना संक्रमण बढेपछि लगाइयो यस्तो नियमनेपालमा कोर