विकास र समृद्धिको मुद्दामा प्रतिपक्षसँग पनि सहकार्य : मुख्यमन्त्री केसी

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा भएको छ । बालमैत्री स्थानीय शासन, बालअधिकारसम्बन्धी समग्र पक्ष अर्थात् बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको ५१ वटा सुचक पूरा गरेपछि नगरलाई बालमैत्री घोषणा गरिएको नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए ।