नेपाली कांग्रेस लुम्बिनीका सहमहामन्त्री मुस्कानद्वारा राजीनामा

बुटवल - नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनाल (मुस्कान) ले सहमहामन्त्री पदबाट राजLनामा दिएका छन् । स्थानीय तह निर्वाचन २०७९ मा आफ्नाे गृह जिल्ला अर्घाखाँचीमा नेपाली कांग्रेसले अपेक्षित उपलब्धL हासिल गर्न नसकेको तथा २०७४ सालको स्थानीय निर्वाचनमा जितेका स्थान समेत गुमेको भन्दै नैतिकता आधारमा राजीनाम...

सम्बन्धित सामग्री

सिनियर नेताहरू सरकारमा नजान पनि सक्नुहुन्छः कांग्रेस सहमहामन्त्री

काठमाडौं, २ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले आफ्नो पार्टी कसको नेतृत्वमा सरकारमा जाने भन्ने छलफल नभएको बताएका छन् । ‘अब नेपाली कांग्रेस सरकारमा जाने बारेमा कुनै शंका रहेन । तर कसको नेतृत्वमा सरकार जाने भन्नेबारे हिजो केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कुनै छलफल भएन । सिनियर नेताहरुमध्ये कसैले नेतृत्व गर्नुहुन्छ वा सिनियर […]

कांग्रेसमा विधानबाटै हेपिए सहमहामन्त्री

काठमाडौं, असार २६ । नेपाली कांग्रेस १४औं महाधिवेशनबाट पदाधिकारीतर्फ १३ जना चुनिए । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री गरी १३ पदाधिकारी छन् । कोषाध्यक्ष रिक्त छ । दुई उपसभापतिमध्ये पूर्णबहादुर खड्कालाई सभापति शेरबहादुर देउवाले महत्वपूर्ण जिम्मेवारी दि“दै आएका छन् । देउवाले उनलाई स्थानीय तह निर्वाचनका बेला केन्द्रीय निर्वाचन परिचालन समितिको जिम्मा दिएका […]

कांग्रेसमा विधानबाटै हेपिए सहमहामन्त्री

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनबाट पदाधिकारीतर्फ १३ जना चुनिए । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री गरी १३ पदाधिकारी छन् । कोषाध्यक्ष रिक्त छ । कांग्रेसका १३ पदाधिकारी ,९ को पद छ, जिम्मेवारी छैन दुई उपसभापतिमध्ये पूर्णबहादुर खड्कालाई सभापति शेरबहादुर देउवाले महŒवपूर्ण जिम्मेवारी दि“दै आएका छन् । देउवाले उनलाई स्थानीय तह निर्वाचनका […] The post कांग्रेसमा विधानबाटै हेपिए सहमहामन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक.

लुम्बिनी प्रदेश कांग्रेस सहमहामन्त्री खनालको राजीनामा

अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनालले सहमहामन्त्री पदबाट राजिनामा दिनुभएको छ । स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो गृह जिल्ला अर्घाखाँचीमा नेपाली कांग्रेसले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको तथा २०७४ सालको स्थानीय निर्वाचनमा जितेका स्थान समेत गुमेको भन्दै नैतिकताका आधारमा राजिनामा दिनुभएको हो । २०७४ सालको निर्वाचनमा जिल्ला सभापति रहेका मुस्कान […]

एमसीसी अनुमोदन हुन्छ : सहमहामन्त्री पाण्डे

गुल्मी-नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले एमसीसी अनुमोदन हुने बताएका छन् । नेपाली कांग्रेस गुल्मीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा रहेका पाण्डेले एमसीसी संसद्बाट अनुमोदन हुने दाबी गरेका हुन् ।‘संसदीय प्रक्रिया पूरा गरेर एमसिसी अनुमोदन हुन्छ । गठबन्धन पनि जोगाउने र एमसीसी पनि पारित गर्ने गरेर नेपाली कांग्रेस अगाडि बढेको छ,’ उनले […]

कांग्रेस सहमहामन्त्री  महतको पुस्तक प्रधानमन्त्रीद्वारा बिमोचन

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’  पुस्तक बजारमा आएको छ। बिमोचन गरिएको छ। पुस्तकको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एक समारोहबीच बिहीबार बिमोचन गरे।  विमोचन समारोहमा...

कांग्रेस केन्द्रीय समिति बस्दै, दुई सहमहामन्त्री थप्ने तयारी

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार (आज) बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आज विहान साढे ११ बजे बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन्।बैठकबाट महाधिवेशन तयारीका लागि आवश्यक निर्णयहरु लिइने जनाइएको छ। यस्तै बैठकमा खुलातर्फ दुईजना सहमहामन्त्री थप्ने तयारी छ। सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच थप्ने विषयमा सहमति भइसकेको कांग्रेस स्रोतको भनाइ छ। तर वरिष्ठ नेता रामचन्द्र पौडेल भने यतिबेला सहमहामन्त्री थप्ने पक्षमा छैनन्।

नेतृत्व पाए कांग्रेस सरकारमा जान तयार छ : सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस सरकारको नेतृत्वको लिन तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले सोमवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले अन्य दलको नेतृत्वमा कांग्रेस सरकारमा नजाने स्पष्ट पारे ।  ‘नयाँ सरकार गठनका लागि अंकगणितको खेल शुरू भएको छ,’ उनले भने, ‘नेकपा माओवादी र जसपासँग छलफल भइरहेको छ, सरकारको नेतृत्व पाए हामी सहभागी हुन्छौं, अन्य दलको नेतृत्वमा हामी सरकारमा जाँदैनौं ।’ नेपाली कांग्रेस आमनिर्वाचन केन्...