कैलाली : नेकपा (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम सरकारको नेतृत्वका लागि दावी गरेको छ। ५ दलीय गठबन्धन अनुसार अहिले सुदूरपश्चिममा माओवादीको नेतृत्वमा प्रदेश सरकार छ। ठूलो दलको हैसियतले एकीकृत समाजवादीले नेतृत्वमा दावी गर्न थालेको हो।
सुदूरपश्चिममा गत १० गते बसेको पार्टीको प्रदेश कमिटीको बैठकबाट आफ्नो नेतृत्वमा सरकार सञ्चालनका लागि केन्द्रीय कमिटीलाई…