१४ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले यू–१९ महिला टिमको प्रशिक्षकमा महेशप्रसाद रिजाललाई नियुक्त गरेको छ । सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगितालाई ध्यानमा राखेर प्रशिक्षक नियुक्त गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले संयुक्त रुपमा नेपाल र बंगलादेशलाई सन् २०२७ को यू–१९ महिला विश्वकप आयोजना गर्न भनेको छ । त्यो […]
दक्षिण अफ्रिकामा जारी टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगितामा भारतले लगातार दोस्रो जित हात पारेको छ। बुधबार राति सम्पन्न खेलमा भारतले वेस्टइन्डिजलाई ६ विकेटले पराजित गर्दै समूह २ मा लगातार दोस्रो जित हासिल गरेको हो। यसअघि भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो। उक्त समूहमा इंग्ल्यान्डले पनि लगातार दुइ खेलमा जित निकालेको छ। […]
काठमाडौं । सन् २०२७ को आईसीसी यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशले संयुक्तरुपले आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को आइतबार बसेको बैठकले सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो । प्रतियोगिताको सह-आयोजक भएपनि नेपालले प्रतियोगितामा सहभागिताको लागि भने छनौट चरण पार […]
नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् । त्यसैगरी आइसीसीले आज सार्वजनिक गरेको […]
काठमाडौँ,२७ कार्तिक । नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् । त्यसैगरी आइसीसीले […]
काठमाडौं । नेपालले सन् २०२७ को आईसीसी यू–१९ महिला क्रिकेटको विश्वकप प्रतियोगिता आयोजना गर्न पाउने भएको छ । आइसीसीले आज आइतबार सन् २०२४ देखि सन् २०२७ सम्मका पुरुष तथा महिना अण्डन नाइन्टिन विश्वकप प्रतियोगिता आयोजक राष्ट्रहरुको नाम सार्वजनिक गरेको हो । जस अनुसार नेपाल र बंगलादेशले सन् २०२७ को यू–१९ महिला विश्वकप प्रतियोगिता गर्न पाउने […]
२७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो । आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आईसीसी यू–१९ […]
एकदिवसीय महिला विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ। माउन्ट मउगानुईमा सोमबार भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ३ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो।टस हारेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिकाले उक्त लक्ष्य ४ बल बाँकी हुँदा ३ विकेट गुमाएर पूरा गरेको थियो। इंग्ल्यान्डका लागि ओपनर टमी बेउमोन्टले ६२ रन बनाउँदा एमी जोन्सले ५३ रनको अर्धशतकीय इनिङ खेलिन्। त्यस्तै सोफिया डन्
न्युजिल्यान्डमा जारी एकदिवसीय महिला विश्वकपमा वेस्टइन्डिजले लगातार दोस्रो जित निकालेको छ। वेस्टइन्डिजले बुधबार भएको खेलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। पहिलो खेलमा घरेलु टोलL न्युजिल्यान्डमाथि ३ रनको रोमाञ्चक जित निकालेको वेस्टइन्डिजले बुधबार इंग्ल्यान्डविरुद्व पनि सनसनीपूर्ण प्रदर्शन जारी राख्यो।टस जितेर पहिलो ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो। उसका लागि मध्यक्रममा आएकी ब्याटर सेमाइनी काम्पबेलले सर्
काठमाडौं, मङ्सिर १२ । जिम्बावेको हरारेमा चलिरहेको महिला विश्वकप क्रिकेट क्वालिफायर प्रतियोगिता रद्द गरिएको छ । हरारेमा कोभिडको नयाँ भेरियन्ट भेटिएपछि प्रतियोगिता रद्द भएको हो । बाँकी खेल नहुने भएपछि आईसीसीले प्राप्त नतिजा र प्रदर्शनको आधारमा छनोट हुने टिमको निर्णय गर्नुप¥यो । आईसीसीले बंगलादेश, पाकिस्तान र वेस्ट इन्डिजलाई छनोट भएको घोषणा गरेको हो । महिला […]