यू-१९ महिला क्रिकेट टिमको प्रशिक्षकमा रिजाल नियुक्त

१४ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले यू–१९ महिला टिमको प्रशिक्षकमा महेशप्रसाद रिजाललाई नियुक्त गरेको छ । सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगितालाई ध्यानमा राखेर प्रशिक्षक नियुक्त गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले संयुक्त रुपमा नेपाल र बंगलादेशलाई सन् २०२७ को यू–१९ महिला विश्वकप आयोजना गर्न भनेको छ । त्यो […]

सम्बन्धित सामग्री

एसीसी प्रिमियर लिग खेलेर महिला क्रिकेट टोली स्वदेश फर्कियो

७ फागुन, काठमाडौं । एसीसी प्रिमियर लिग खेलेर महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । मलेसियामा एसीसी वुमन्स प्रिमियर कप २०२४ खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको हो । नेपाली महिला क्रिकेट टोलीले  माल्दिभ्स र कुवेतसँग जितेको थियो भने सेमिफाइनलमा  मलेसियासँग हारेको थियो।

महिला क्रिकेट विकासमा बागमती खेलकुद परिषद्

प्रदेश खेलकुद विकास परिषद्, बागमतीले बाग्मती प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता गर्ने भएको छ।...

महिला क्रिकेट विकासमा बागमती खेलकुद परिषद्

प्रदेश खेलकुद विकास परिषद्, बागमतीले बाग्मती प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता गर्ने भएको छ।...

राष्ट्रिय महिला क्रिकेट टिमको जर्सी पार्टनरमा माई पे

४ जेठ, काठमाडौं । माई पे नेपाली महिला क्रिकेट टिमको आधिकारिक जर्सी पार्टनर बनेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला क्रिकेट टिमको जर्सी पार्टनरको रुपमा बिहीकार माई पेसँग सम्झौता गरेको हो । यही मे २९ बाट जुन ४ सम्म मलेसियाविरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि जर्सी प्रायोजन गरेको नेपाल क्रिकेट संघ क्यानले […]

विराटनगरमा अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरू

प्रथम विराटनगर हव अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ।

विराटनगरमा अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरू

प्रथम विराटनगर हव अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ।

महिला क्रिकेट: बागमती प्रदेश सेमिफाइनलमा प्रवेश

नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेस प्रदेशलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।...

महिला क्रिकेट टोलीकी उपकप्तान सीताले 'फेयर ब्रेक इन्भिटेस्नल' खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता राना मगरले हङकङमा आयोजना हुने क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छन्। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उनले हङकङमा हुन लागेको महिला क्रिकेट प्रतियोगिता...

नेपाली महिला क्रिकेट टोलीलाई ऐतिहासिक सिरिज

नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ ।

तालिबानले कब्जा जमाएपछि लुकेर बस्दैछन् अफगान महिला क्रिकेट खेलाडी

१८ भदौ, काठमाडौं ।  काबुलमा तालिबानले आफ्नो कब्जा जमाएपछि अफगानिस्तानका अधिकांश महिला क्रिकेट खेलाडीहरु लुकेर बस्‍न बाध्‍य भएका छन् । महिला क्रिकेट खेलाडी टीमप्रति तालिबानले आफ्नो निगरानी बढाएपछि उनीहरु लुकेर बस्न बाध्य भएका हुन् । अफगानिस्तानका महिला क्रिकेट खेलाडी (नाम परिवर्तन) एसेलले भनिन्, ‘हामीहरु ह्वाट्स एपमा प्रत्‍येक रात आफ्ना समस्याहरु एकअर्कालाई सेयर गर्छौं र एउटा योजनामा कुरा गर्छौ ।  अब […]