महिला विश्वकप क्रिकेट : वेस्टइन्डिजको लगातार दोस्रो जित

न्युजिल्यान्डमा जारी एकदिवसीय महिला विश्वकपमा वेस्टइन्डिजले लगातार दोस्रो जित निकालेको छ। वेस्टइन्डिजले बुधबार भएको खेलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। पहिलो खेलमा घरेलु टोलL न्युजिल्यान्डमाथि ३ रनको रोमाञ्चक जित निकालेको वेस्टइन्डिजले बुधबार इंग्ल्यान्डविरुद्व पनि सनसनीपूर्ण प्रदर्शन जारी राख्यो।टस जितेर पहिलो ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो। उसका लागि मध्यक्रममा आएकी ब्याटर सेमाइनी काम्पबेलले सर्

सम्बन्धित सामग्री

टी-२० महिला विश्वकपमा भारतको लगातार दोस्रो जित

दक्षिण अफ्रिकामा जारी टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगितामा भारतले लगातार दोस्रो जित हात पारेको छ। बुधबार राति सम्पन्न खेलमा भारतले वेस्टइन्डिजलाई ६ विकेटले पराजित गर्दै समूह २ मा लगातार दोस्रो जित हासिल गरेको हो। यसअघि भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो। उक्त समूहमा इंग्ल्यान्डले पनि लगातार दुइ खेलमा जित निकालेको छ। […]

महिला विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको लगातार तेस्रो जित

एकदिवसीय महिला विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ। माउन्ट मउगानुईमा सोमबार भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ३ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो।टस हारेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिकाले उक्त लक्ष्य ४ बल बाँकी हुँदा ३ विकेट गुमाएर पूरा गरेको थियो। इंग्ल्यान्डका लागि ओपनर टमी बेउमोन्टले ६२ रन बनाउँदा एमी जोन्सले ५३ रनको अर्धशतकीय इनिङ खेलिन्। त्यस्तै सोफिया डन्