काठमाडौं । बेलायतको लण्डनमा नेशनल डेल्फिक काउन्सिल नेपालले ‘नेपाली चलचित्रको छ दशक, चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयमा तीन दिनको कार्यक्रम सोमवार सम्पन्न गरेको छ । शनिवार देखि भएको कार्यक्रममा पहिलो दिन शनिबार अन्तर्क्रिरया र चलचित्र प्रदर्शनी गरिएको थियो । यस्तै दोस्रो दिन बेलायतका लागि नेपाली राजदूतावासमा छलफल र तेस्रो दिन ब्रिटिस फिल्म इन्स्टिच्युटका पदाधिकारीसँग […]
The post बेलायतमा नेपाली चलचित्र’bout तीन दिने कार्यक्रम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
‘बेलायतमा नेपाली घर भाडामा तथा रोजगारका अवसरहरु फेसबुक पेज’ मा एक विद्यार्थीले पीडा पोख्दै सोधेका छन्, ‘यूके आएको पनि दुई महिना भइसक्यो । अहिलेसम्म काम नपाउने म मात्र हो कि अरु पनि हुनुहुन्छ ?’ अध्ययनका लागि दुई महिना अघि आएका उनी बेलायतको बर्मिङ्हम बस्छन् । उक्त पोष्टमा जवाफ दिंदै एक जनाले सान्त्वना दिएकी छन्, ‘मैले […]
लन्डन । बेलायतको एक प्रतिष्ठित काउन्सिलमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत भएकी छन् । लन्डनदेखि एक सय किलोमिटरको दूरीमा रहेको साउथ वेस्टन विनचेस्टर काउन्सिलमा ग्रीस्मा जोशी लोहनी काउन्सिलर पदमा मनोनीत भएकी हुन् । यसअघि अन्य काउन्सिलमा नेपालीहरू निर्वाचनमार्फत सो पदमा पुगे पनि काउन्सिलको रिक्त पदमा मनोनीत हुने उनी पहिलो नेपाली महिला हुन् ।काठमाडौं जन्मघर भएकी […]
The post बेलायतमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेपाली सेनाले संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा यही असोज २२ देखि २४ गतेसम्म सञ्चालन भएको ‘अभ्यास क्याम्ब्रीयन पेट्रोल २०२२’ मा रजत पदक प्राप्त गरेकोे छ । बेलायती सैनिकसहित २४ देशका १११ सैन्य टोली सहभागिता रहेको उक्त अभ्यासमा सेनानी बलबहादुर आलेको नेतृत्वमा १० सदस्यीय टोलीले प्रतिस्पर्धा गरेको थियो । युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शत्रुपक्षको गतिविधि समेटेर …
नेपाल सरकार र बेलायत सरकारबीच नेपाली स्वास्थ्यकर्मी (नर्स)लाई बेलायतमा रोजगारी प्रदान गर्नेसम्बन्धी द्विपक्षीय श्रम सम्झौता भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र बेलायत सरकारका...
काठमाडौँ– थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा ५ दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्टका अध्यक्ष मनोज केसीले ५ दिनसम्म १० वटा चलचित्र प्रदर्शन गरिने जानकारी दिए । ‘हामीले नेपाली पन बोकेको, नेपाली परिवेशको, नेपाललाई […]
बेलायतमा नेपाली नर्स ल्याउने सम्बन्धमा बेलायत र नेपाल सरकारबीच सम्झौताको गृहकार्य अन्तिम चरणमा पुगेको छ । बेलायत सरकारले नेपाली नर्सहरुलाई रोजगारीका लागि आफ्नो देशमा ल्याउने सम्बन्धी सम्झौता हुन लागेको जनाइएको छ । सम्झौतापछि नेपाली नर्स रोजगारीका लागि बेलायत ल्याउने प्रक्रिया अगाडि बढ्नेछ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रुपमा नर्स बेलायत […]
काठमाडौं, २९ पुस । नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिनेबारेमा भोलिदेखि औपचारिक वार्ता शुरु हुने भएको छ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि वार्ता गर्ने भएका हुन् । वार्तामा औपचारिक रुपमा नेपाली नर्सलाई बेलायत लैजाने विषयमा छलफल हुने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुबै पक्षबाट कार्यदल बनाएर वार्ता […]
नेपाल पत्रकार महासंघ युके शाखाको आगामी १३ जूनमा हुने निर्वाचनका लागि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ ।आइतबार साँझ निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको पहिलो नामावलीअनुसार अध्यक्षमा बिमला सेने, ध्रुवराज अर्याल, श्यामकुमार लुइँटेल र विपिन निरौलाको उम्मेदवारी परेको छ ।शाखाको वरिष्ठ उपाध्यक्ष पदमा दिनेशकुमार परियार र सञ्जयभक्त कँडेलले उम्मेदवारी दिएका छन् । खुला उपाध्यक्षमा शिव भण्डारी र एभरेष्ट गौतमको उम्मेदवारी छ । महिला उपाध्यक्षमा प्रमिला लाबुङ राईको मात्र उम्मेदवारी परेको
काठमाडौं । बेलायतमा एक नेपाली दम्पत्तीको पाँच दिनको अन्तरालमा निधन भएको छ । गुल्मी चन्द्रकोट ४ शान्तिपुर स्थायी ठेगाना भएका ४९ वर्षीय विजयकुमार पुन र उनकी धर्मपत्नी ५१ वर्षीया रत्नाकुमारी गुरुङ पुनको पाँच दिनको अन्तरालमा निधन भएको हो । रत्नाकुमारीको जनवरी ३ मा अस्पतालमा उपचार गराइरहेका बेला निधन भएको हो भने उनका पति विजयको बिहीबार निधन भएको हो ।उनीहरुका २ छोरी र एक छोरा रहेका छन् । गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष हाल सल्लाहकार रहेका ओम थापा काउचाले उनीहरुको पाँच दिनको अन्तरालमा