काठमाडौं महानगरभित्र घर-जग्गाको एकीकृत कर कति तिर्नुपर्छ?

विभाग प्रमुख अधिकारीका अनुसार सम्पत्ति कर लगाउँदा चार शीर्षकमा करको दर मूल्यांकन हुन्छ। महानगरले बाटोको प्रकृति हेरी जग्गाको मूल्य तय गरेको छ।

सम्बन्धित सामग्री

काठमाडौं महानगरमा दुई लाख करदाताले तिर्दैनन् नियमित कर

काठमाडौं महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । महानगरमा तीन लाख १२ हजार करदाता दर्ता भए पनि दुई लाखले नियमित कर तिर्दैनन् ।  कामपा राजस्व विभागका अनुसार लामो...

मनोरञ्जन कर तिर्न काठमाडौं महानगरको ताकेता

काठमाडौं- काठमाडौं महानगरपालिका राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ। यसपटक महानगरले ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न ताकेता गरेको हो। प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ। यो व्यवस्था सालबसाली ऐनमा उल्लेख भएबमोजिमको दरमा लाग्ने राजस्व विभागका प्रमुख ध्रुवकुमार […]

अबदेखि काठमाडौं महानगरले फनपार्कबाट कर उठाउने

काठमाडौं, ११ असार। काठमाडौं महानगरभित्र सञ्चालित फनपार्कले अब महानगरपालिकालाई व्यवसाय कर तिनुपर्ने भएको छ। महानगरको आर्थिक ऐन अनुसार ५ रोपनीसम्म क्षेत्रफल भएको फनपार्कले महानगरपालिकालाई १० हजार रुपैयाँका दरले व्यवसाय कर तिर्नुपर्ने भएको छ। १० रोपनीसम्म २० हजार र १० रोपनीभन्दा बढीलाई ३० हजार रुपैयाँका दरले अब व्यवसाय कर लाग्ने भएको छ।

कर नतिर्ने ३३ निकायलाई कारबाही गर्ने काठमाडौं महानगर

काठमाडौं, फागुन ३० । काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने दुई सरकारी, ७ व्यक्तिसहित ३३ निकायलाई कारबाही गर्ने तयारी गरेको छ । पटकपटक ताकेता गर्दासमेत कर तिर्न बेवास्ता गरेपछि कारबाही गर्ने तयारी गरेको हो । कामपाले नेपाल स्काउट, नेपाल रेडक्रम सोसाइटी, जय नेपाल हललगायत संस्थालाई कर तिर्न ताकेता गर्दा पनि कर तिर्न नआएको कारण कारबाही […]

अब ‘खल्ती’बाटै काठमाडौं महानगरको कर तिर्न सकिने

काठमाडौं । खल्ती र काठमाडौं महानगरपालिकाबीच राजस्व संकलन डिजिटलाइजेसन गर्ने सम्बन्धमा सम्झौता भएको छ । योसँगै काठमाडौं महानगरपालिकाका सबै प्रकारका कर ‘खल्ती’ मार्फत नै तिर्न सकिने भएको छ । यो सुविधाले करदाताहरुले सहज बनाएको कम्पनीले दावी गरेको छ । खल्तीमार्फत करदाताहरूले घर बाहाल कर, सम्पति कर, व्यावसायिक लगायतका अन्य करहरु सहजै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको […]

काठमाडौं महानगरले उठायो ८४ लाख ३४ हजार कर

काठमाडौं : काठमाडौं महानगरपालिकाले ४५ वटा संस्थालाई राजश्व बुझाउन पत्राचार गरेकामा ९ वटा संस्थाले कर तिरेको महानगरपालिकाले जनाएको छ। केही दिन अगाडि मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन ती संस्थाहरुलाई पत्राचार गरेको थियो।महानगरलाई कर बुझाउनेमा काठमाडौं फन पार्क, डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्‍याट, प्राइम इन्टरटेन्मेन्ट एण्ड रिक्रियसन, बाल्को क्यासिनो, बेलिज क्यासिनो, रोयल क्यासिनो र माजोङ्ग इन्टरटेनमेन्ट रहेका छन्। ती ९ संस्थाहरुले मात्रै महानगरलाई  ८४ लाख ३४ हजार

काठमाडौं महानगरले शनिबार पनि कर कार्यालय खोल्ने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिबार पनि कर कार्यालय खुल्ला राख्ने व्यवस्था मिलाइने बताएका छन् । आइतबार महानगरको नगर सभामार्फत आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका शाहले महानगरभित्रका करदाताहरूलाई सरल, सहज र सुविधासम्पन्न कर भुक्तानीको व्यबस्था गर्दै सार्वजनिक विदाको दिन शनिबार पनि कर कार्यालय खुल्ला रहने व्यवस्था मिलाउने बताए । हाल भुक्तानीका लागि महानगरले अवलम्वन गर्दै आएको विद्युतीय भुक्तानीका प्रणालीहरूलाई समेत थप सहज र व्यवस्थित गराइने मेयर शाहल

कर तिर्न बाजागाजासहित घरदैलोमा काठमाडौं महानगर

काठमाडौं । सोल्टीमोडको प्लाटिनम होटल एन्ड स्पाको आँगनमा पुगेर बुधबार एक समूहले नाचगान गर्न थाले । बाजागाजासहितको नाचगान पर्यटकलाई स्वागत गर्न थिएन । त्यो त काठमाडौं महानगरपालिकाले करदाताको आँगनमै पुगेर कर तिर्न ताकेताका लागि आयोजना गरेको थियो । नौमती श्रमिक सहकारी समूहका ती सदस्यहरु महिला बाजा नमान्नु भारी कर तिर्दिए हुनेथ्यौं आभारी बोलको गीतमा करिब […]

कर तिर्न काठमाडौं महानगरपालिकाको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिनभित्र घर जग्गा सम्पत्तिलगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ ।महानगरपालिकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका करिब २३ वटा ठूला करदाताको कार्यालयस्थलमै पुगेर माइकिङ गर्दै बुधबारदेखि ३ दिनभित्र अर्थात् साउन १६ गतेभित्र सम्पत्ति कर बुझाउन ताकेता गरेको हो । उनीहरूबाट करिब […]

यी हुन् काठमाडौं महानरगलाई कर नतिर्ने २० करदाता

काठमाडौं। कर नतिर्ने २० ठूला करदाताको घरमै गएर काठमाडौं महानरगले माइकिङ गरेको छ। महानगरले झण्डै ७० करोड रुपैयाँ कर नतिर्ने करदाताको घरमै गएर माइकिङ गरेको हो। कर नतिर्नेमा हस्पिटल,व्यापारिक मल, कलेज,कम्प्लेक्स,रेडक्रस लगायत छन्। कृषि सामाग्री संस्थानले पनि महानरगलाई कर तिर्न बाँकी छ। त्यस्तै काठमाडौं प्लाजा, स्टार मल, आदर कम्प्लेक्स, कान्तिपुर डेन्टल, चिरायु हस्पिटल र देवेन्द्रलाल श्रेष्ठले समेत कर तिरेका छैनन्।