सांसदको तलबभत्ता विपत्पीडितलाई खर्चने बजगाईंको घोषणा

गोरखा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राजेन्द्र बजगाईंले सांसदबापत पाउने तलबभत्ता आफ्नो क्षेत्रका विपत्मा परेका नागरिकका लागि खर्च गर्ने घोषणा गरेका छन् ।  बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि उनले यस्तो घोषणा...