सरकारले श्रमिकको न्युनतम तलबभत्ता बढाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमवार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी साउन १ गतेदेखि लागू हुने गरी तलबभत्ता बढाएको छ ।
बढेको तलबभत्ता अनुसार न्युनतम मासिक १५ हजार रुपैयाँ, दैनिक ५७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ तोकिएको राजपत्रको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना –