२८ वर्षपछि दलित बस्तीमा धारा

बाजुराको त्रिवेणी नगरपालिका– २ सिम्लामा ५० भन्दा बढी दलित परिवार छन् । यो वस्तीमा ०५१ मा तत्कालीन जिविसले एउटा धारा निर्माण गरिदिएको थियो । तर, ७५ वर्षीय नयाँ चदाराका अनुसार उक्त धारामा...

सम्बन्धित सामग्री

रयालेको दलित बस्तीमा घरघरमै धारा

पर्वत, २३ माघ । खानेपानीको समस्या झेल्दै आएको पर्वतको कुश्मा नगरपालिका वडा नं १४ आर्थरडाँडाखर्कको रयालेको दलित बस्तीमा ‘एक घर एक धारा’मार्फत पानी वितरण गरिएको छ । आँगनमै धाराको पानी उपभोग गर्न पाएपछि यहाँका ३६ घरपरिवार हर्षित बनेका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले ३२ लाख ३५ हजारको लगानीमा एक घर एक धारा […]

धारा छ पानी छैन

काठमाडौँ,२९ माघ । डडेल्धुराका दलित बस्तीमा खानपानीको अभाव हुन थालेको छ । लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानी अभाव भएको हो । अमरगढी–६ छचोडा गाउँमा पुराना जीर्ण खानेपानी योजना हुनु, लामो समयसम्म अकासको पानी नपर्नु तथा मौसम सुख्खा हुनु जस्ता कारणले खानेपानीको अभाव भएको हो । यहाँ दुई सय ५० घरधुरी छन् । यहाँ वि.सं […]

प्रत्यक्ष उम्मेद्वारीमा दलित समुदायलाई उपेक्षा

नेपालको संविधानको धारा ४० ले दलित समुदायको सहभागिता र शसक्तीकरण गराउने र धारा ४२ ले सामाजिक न्याय सुनिश्चित गर्ने भने पनि निर्वाचनमा प्रत्यक्षतर्फ दलित समुदायलाई उपेक्षा गरिएको छ । आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा प्रत्यक्षतर्फ दलितलाई टिकट नदिएर उपेक्षा गरिएको भन्दै दलित समुदायका सङ्घसंस्था तथा नेताहरूले आपत्रि जनाएका छन् । जागरण …

संविधानमा उल्लेख दलित समुदायको अधिकार कार्यान्वयन हुनुपर्ने माग

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसद अञ्जना विसङ्खेले संविधानमा उल्लेख दलित समुदायको अधिकार कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।  बैठकको शून्य समयमा बोल्दै सांसद अञ्जना विसङ्खेले संविधानको धारा ४० ले दलित समुदायलाई जमिनको व्यवस्था गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन नसकेको भन्दै कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए । संविधानमा उल्लेख भए पनि तराईमा हरुवाचरुवा र पहाडमा […]

दलित–गैरदलितलाई छुट्टाछुट्टै धारा ‘बेकार हो छुवाछुतको नारा !’

डोटी, जेठ ११ । जिल्लाको पूर्वीचौंकी गाउँमा दलित र गैरदलितका लागि छुट्टाछुट्टै धारा बनाइएको छ । यद्यपि धाराहरू नजिकै छन्, पानीको मुहान पनि एउटै हो । दलितले गैरदलितको धारामा पानी थाप्न पाउँदैनन् । तर, अचम्म, स्थानीय दलितलाई यो स्वाभाविक लाग्छ, उनीहरू भन्छन्, ‘हामीलाई धारा छँदैछ, पानी खान पाएकै छौं, बेकार हो छुवाछुतको नारा !’ यसरी […]

डोटीमा दलित र गैर दलितका छुट्टाछुट्टै धारा – देशसञ्चार

डोटी – सुन्दा पनि अचम्म लाग्न सक्छ, पूर्वीचौकी गाउँपालिका–२ कुडासैन गाउँमा दलित र गैर दलितका लागि छुट्टाछुट्टै धारा निर्माण गरिएका छन्। यहाँका गाउँमा

अझै दलित र गैरदलितबीच भेदभाव

काठमाडौं, मंसिर ४ । साँफेबगर, अछाम पानीको मुहान एउटै, गाउँ र टोल पनि एउटै तर खानेपानीको धारा भने जातका आधारमा फरक फरक । एकै मुहानमा तीन कुवा छन्, एउटा क्षत्री समुदायको कुँवर जातिले प्रयोग गर्छन् । अर्को कुवा दलित समुदायको विश्वकर्मा जातिले प्रयोग गर्छन् । यसैगरी, अर्को छेउको कुवा दलित समुदायकै आउजी अर्थात् परियार जातिले […]

अझै दलित र गैरदलितबीच भेदभाव

काठमाडौं । साँफेबगर, अछाम पानीको मुहान एउटै, गाउँ र टोल पनि एउटै तर खानेपानीको धारा भने जातका आधारमा फरक फरक । एकै मुहानमा तीन कुवा छन्, एउटा क्षत्री समुदायको कुँवर जातिले प्रयोग गर्छन् । अर्को कुवा दलित समुदायको विश्वकर्मा जातिले प्रयोग गर्छन् । पानीमाथि लडाइँ यसैगरी, अर्को छेउको कुवा दलित समुदायकै आउजी अर्थात् परियार जातिले […] The post अझै दलित र गैरदलितबीच भेदभाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बजेट २०७८/७९ मा दलित

संविधानको धारा २४, धारा ४० र धारा ४२ ले व्यवस्था गरेका मौलिक हक कार्यान्वयन गर्न पनि बजेट व्यवस्था गर्नैपर्छ। आशा गरौँ, दलितप्रति पहिलेदेखि नै उदार रहेका अर्थमन्त्री विष्णु पौडेलले यी कुरालाई मध्यनजर गरी बजेट व्यवस्था गर्नेछन्।...

निजी लगानीमा मुगुको दलित वस्तीको बाटो ढलान

मुगु : छायानाथ रारा नगरपालिका–१३ थार्पका अक्कल बोहोराले सोही वडाको रुगा गाउँस्थित दलितहरुको गाउँको बाटो ढलान गरिदिएका छन्।हाल स्पेनमा बस्दै आएका समाजसेवी बोहोराले दलित वस्तीमा एक किलोमिटर बाटो सिमेन्टले ढलान गरिदिएका हुन्। यस्तै उनले सोही वडाको थार्प गाउँमा देवता थार्प मस्टाको नाममा धारा र थार्प गाउँको लागि आफनी आमा गोरी बोहोराको सम्झनामा कर्णाली नदीमा शवदाह गृह निर्माण गरेका छन्।१२० घरधुरी रहेको रुगा गाउँमा बाटो ढलान, थार्प गाउँमा धारा निर्माण र शवदाह गृह निर्माण गर्न करिब १० लाख रुपैयाँ