यस्ता लक्षण देखिए बालबालिकालाई हुनसक्छ फोक्सोको क्यान्सर

काठमाडौं । वंशाणुगत कारण, वायु प्रदूषण, कमजोर रोग प्रतिरोधात्मक क्षमता तथा फोक्सोसँग सम्बन्धित दीर्घकालीन रोगका कारण फोक्सोको क्यान्सर हुन्छ । तर धुम्रपान तथा मदिरा सेवनका कारण फोक्सोको क्यान्सर हुने जोखिम अन्य अवस्थामा भन्दा बढी रहने चिकित्सक बताउँछन् । फोक्सोको क्यान्सर भएमा फोक्सोका कोषिका अनियन्त्रित रुपमा बढ्ने गर्छन् । उक्त कोषिका बढ्दै गएपछि ट्युमरको रुपमा परिणत […]

सम्बन्धित सामग्री

चुरोट–खैनीको खोलमा किन लेखिन्छ, ‘यसको सेवनले क्यान्सर हुन्छ’

‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ । ‘चुरोट–खैनीको सेवनले फोक्सोको क्यान्सर हुन्छ ।’ यस्तो वाक्यांश अन्य कतै खोज्नुपर्दैन, चुरोट–खैनीकै प्याकेट अर्थात खोलमा हुन्छ । तपाईं चाहे जुनसुकै चुरोट वा खैनी किन्नुहोस्, त्यसमा उस्तै चेतावनी दिइएको हुन्छ । साथसाथै चुरोट र खैनीको कारण कसरी क्यान्सर हुन्छ भनी पुष्टि गर्न विभत्स फोटो राखिएको हुन्छ । तर, के यस्तो […]

फोक्सोको क्यान्सर १ नम्बर ज्यानमारा

काठमाडौं ।   नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेण्टर हरिसिद्धिले फोक्सोमा क्यान्सर भए नभएको समयमै पत्ता लगाउने हेतुले बिरामीलाई विश्व फोक्सोको क्यान्सर दिवस नोभेम्बर महिना भरि सहुलियत दरमा सिटी स्क्यान (लोडोज सिटी स्क्यान ) गर्दै आएको सोमबार अस्पतालमै एक कार्यक्रमको आयोजना गरी जानकारी गराइयो । पुरुषहरूमा क्यान्सरको पहिलो नम्बरमा रहेको फोक्सोको क्यान्सर समयमै पत्ता लागोस् भनेर […]

फोक्सोको क्यान्सर युवामा बढ्दै

काठमाडौं । केही दशकअघिसम्म दुर्लभ रोग मानिने क्यान्सर आम बन्दै गएको छ । क्यान्सर रोगका कारण वर्षेनी हजारौं नेपालीले ज्यान गुमाउने गरेका छन् । खर्चिलो उपचारका कारण पनि क्यान्सर भनेपछि धेरैको सातो जाने गर्छ । खराब जीवनशैलीका कारण युवापुस्तामा क्यान्सरको जोखिम बढेको छ । नेपालमा फोक्सो क्यान्सरबाट संक्रमितको संख्या अधिक छ । नेपालमा क्यान्सरको संक्रमण […]

वायु प्रदूषणले फोक्सोमा क्यान्सर

जीवनमा कहिल्यै चुरोट सेवन नगरेका व्यक्तिमा पनि वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर हुने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ।...

वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर

जीवनमा कहिल्यै चुरोट सेवन नगरेका व्यक्तिमा पनि वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर हुने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। सवारीसाधनले उत्सर्जन गर्ने प्रदूषणले चुरोटले जस्तै मानव शरीरमा ट्युमर विकास गर्ने देखिएको छ। खनिज इन्धन बाल्दा निस्कने मानिसको रौँको मोटाइभन्दा पचासौँ गुणा साना वायु प्रदूषणका कण (पिएम २.५) फोक्सो हुँदै मानिसको रगतमा प्रवेश गर्ने र यसले जलन तथा सुजन बढाउने अध्ययनको निष्कर्ष छ।यस्ता विषाक्त कणहरू डिजेल प्रयोगबाट निस्कने धुवाँ, टायर तथा सडक धुलोबाट निस्कन्छन् । अध्ययनमा

ओझेलमा परेको पाठेघरको मुखको क्यान्सर

विश्व स्वास्थ्य संगठनको डाटासिट (२०२०) अनुसार नेपालमा देखिने क्यान्सरहरुमा सर्वाधिक देखिने फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रहेका छन्। जसमध्ये मृत्युदरका हिसाबले पहिलो स्थानमा फोक्सोको क्यान्सर र दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर छ।

धुम्रपान नगर्ने व्यक्तिलाई पनि किन हुन्छ फोक्सोको क्यान्सर ?

धुम्रपान क्यान्सरको कारण हो । धुम्रपान गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर हुने सम्भावना अत्यधिक हुन्छ । तर, धुम्रपान नगर्ने व्यक्तिमा पनि फोक्सोको क्यान्सर हुन्छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अनुसन्धानमा धुम्रपान नगर्ने व्यक्तिमा प्राकृतिक रुपमा क्यान्सर बढ्ने तथ्य खुलेको छ ।अमेरिकाको नेशनल क्यान्सर इन्स्टिच्युटले २३२ जना क्यान्सरका विरामीमाथि अनुसन्धान गरेको थियो । ती बिरामीहरुले कहिल्यै पनि धुम्रपान गरेका थिएनन् । उनीहरुको शरीरबाट क्यान्सर युक्त ट्युमरको नमुना लिएर जिनोम सिक्वेन्सिङ गरियो ।&nb

फोक्सोको क्यान्सर र विस्तार

फ्याक्ट्रीबाट उत्पादित आर्सनिक, युरेनियम, मस्टार्ड ग्याँसहरुले पनि फोक्सोको क्यान्सर गराउन सक्छन्। यस्ता केमिकलहरुले फोक्सोको क्यान्सर पाँच गुणा बढी बढाउँछ। यदि उक्त जोखिममा पर्ने व्यक्तिले धुम्रपान गर्छ भने यो जोखिम ५५ प्रतिशतमा उक्लिन्छ।