नेपाल मेडिसिटी रेडियोलोजी विभागद्वारा फोक्सोको क्यान्सर इमेजीङ विषयक कार्यक्रम सम्पन्न

काठमाडौं, १२ मंसिर । फोक्सोको क्यान्सर इमेजीङ र यससंग सम्बन्धित विषयमा केन्द्रित रही शनिबार ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा एक दिवसीय सम्मेलनको आयोजना गरिएको छ । फोक्सोको क्यान्सर सचेतना महिना नोभेम्बरकै बीचमा अस्पतालको रेडियोलोजी विभाग तथा रेडियोलोजिष्ट संघद्वारा संयुक्तरुपमा आयोजना गरिएको सम्मेलनको उद्घाटन अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो र नेपाल रेडियोलोजीष्ट संघका अध्यक्ष डा.हेन्सन खड्काले संयुक्त […]