विष सेवनवाट सप्तरीमा एक बालिकाकाे मृत्यु

सप्तरी । विष सेवनबाट एक १३ बर्षिया बालिकाको मृत्यु भएको छ । महादेवा गाउँपालिका ३ बलिया बथनाहाका पवन कुमार यादवको छोरी बर्ष १३ की प्रिति कुमारी यादवकाे मृत्यु भएकाे हाे । धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । बालिका तिरहुत गाउँपालिका- ४ डिमन […]