काठमाडाैँ- काठमाडाैँस्थित बागबजारमा दुई वर्षीया बालिकाकाे झ्यालबाट खसेर मृत्यु भएकाे छ। आइतबार नानीदेवी महर्जनकाे घरकाे पाँचाैँ तलाबाट खस्दा रियासा महर्जन गम्भीर घाइते भएकी थिइन्। उनकाे उपचारकाे क्रममा ट्रमा सेन्टरमा आज बिहान पाैने तीन बजेतिर मृत्यु भएकाे महानगरीय प्रहरी वृत्त कमलपाेखरीले जनाएकाे छ। यससम्बन्धमा अनुसन्धान भइरहेकाे छ।
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १० स्थित बुद्धनगरस्थित निर्मााणीधन घरको छैठौं तल्लाबाट खसेर दुई बालबालिकाको मृत्यु भएको छ । आज साँझ पौने ६ बजे भएको घटनामा भारतको विहार घर भई काठमाडौं मनोहरा पेप्सीकोला बस्ने १४ वर्षीय बालक र काठमाडौं घट्टेकुलोकी १४ वर्षीया बालिकाकाे मृत्यु भएको काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । उनीहरुलाई छ […]
अर्घाखाँची : अर्घाखाँचीमा भीरबाट लडेर एक बालिकाकाे मृत्यु भएकाे छ। बाख्रा चराउन गएको बेला भीरबाट खसेर मालारानी–७ बामरुक चौपारी निवासी गोमबहादुर थापाको १४ वर्षीया छोरी सम्झना थापाको मृत्यु भएको हाे।
बाख्रा चराउन गएकी सम्झनाको दर्गाको भीरबाट करिब पाँच सय मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।