दैलेख : हेर्दा पातलो ज्यान। गालामा झुस्स बोकेदारी। बिहानदेखि साँझसम्मै तरकारी बारीमा। नौ वर्ष विदेशी भूमिमा पसिना खन्याएर दुई वर्षअघि आफ्नै जन्मभूमि फर्केका उनी गाउँमै अर्गानिक कृषिकर्ममा रमाएका छन्। नौ वर्ष कतारमा पसिना खन्याएर फर्केका दैलेखको डुगेश्वर गाउँपालिका ६ थर्पु गाउँका मेगनाथ आलेमगर अहिले आफ्नै बारीमा गरे...