१२ दिनभित्रै भारतमा तेस्रो रुसी व्यक्तिको मृत्यु

एजेन्सी । भारतको ओडिशामा एक रुसी नागरिकको शव फेला परेको छ। पछिल्लो १२ दिनमा ओडिशामा मृत्यु हुने उनी रुसका तेस्रो नागरिक हुन्। प्रहरीका अनुसार उनको मृत्युको कारण भने खुल्न सकेको छैन। यसअघि पनि एक सांसदसहित दुई जनाको मृत्यु पनि रहस्य रहेको थियो। ओडिशा प्रहरीले मंगलबार एक रुसी व्यक्तिको शव फेला पारेको बताएको छ, जसको पहिचान […]

सम्बन्धित सामग्री

रुसी दण्ड शिविरमा पुटिनका आलोचक नभाल्नीको मृत्यु

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सेइ नभाल्नीको मृत्यु भएको छ । रुसी कारागार सेवाले नभाल्नीको मृत्यु भएको पुष्टि गरेको हो । उक्त कारागारमा नाभाल्नीले १९ वर्षको सजाय काटिरहेका थिए । रुसको दुर्गम आर्कटिक वृत्तमा रहेको एउटा दण्ड शिविरमा शुक्रबार नभाल्नी अचेत भएका थिए । त्यसलगत्तै ४७ वर्षीय नभाल्नीको मृत्यु भएको रुसी अधिकारीलाई उद्धृत गर्दै […]

रुसी सेनामा भर्ती भएका लमजुङका साजन गुरुङको मृत्यु

रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङ रहेका छन् । दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत रहिसकेका साजन रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए । रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर …

स्लोभियान्स्कमा रुसी बमबारीमा दुई जनाको मृत्यु

स्लोभियान्स्कमा रुसी बमबारीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको डोनेत्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोले टेलिग्राममार्फत जानकारी दिएका छन् । उनका अनुसार रुसी सेनाले शहरको बजारलाई निशाना बनाएको थियो।'फेरि एक पटक रूसीहरूले जानाजानी नागरिकहरू भेला हुने ठाउँहरूलाई लक्षित गर्दैछन्। यो शुद्ध र सरल आतङ्कवाद हो,' किरिलेन्कोले टेलिग्राममा स्थानीयलाई सहर खाली गर्न आग्रह गर्दै भनेका छन् ।

युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, २१ जनाको मृत्यु

युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । पछिल्लो घटनामा परी  २१ जनाको मृत्यु भएको छ । देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनामा परी अरु केही घाइते भएको र […]

युक्रेनमा रुसी पत्रकारको मृत्यु

काठमाडौं– रुसी फौजको गोलाबारीका कारण युक्रेनको राजधानी किभमा एकजना रुसी पत्रकार मारिएकी छिन् । अनलाइन समाचार पोर्टल द इन्साइडरमा काम गर्ने रुसी पत्रकार ओक्साना बौलिनाको मृत्यु भएको बीबीसीले जनाएको छ । उनी काम गर्ने संस्थाले दिएको जानकारीअनुसार किभको पोदिल क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्ने क्रममा उनको रुसी फौजको गोलाबारीमा परी मृत्यु भएको हो । […]

किएभमा भएको गोलाबारीमा परी रुसी पत्रकारको मृत्यु

रुसी सैनिकले युक्रेनको किएभमा गरेको गोलाबारीमा रुसी पत्रकार ओक्साना बाउलिनाको मृत्यु भएको छ। युक्रेनको राजधानी किएभको पश्चिमी सहरमा रुसी सेनाले गरेको गोलाबारीमा परी उनको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन्। गाेलाबारी जारी रहँदै क्षतिग्रस्त सहरकाे दृश्य कैद गर्दै गर्दा उनकाे मृत्यु भएकाे हाे। ओक्साना यसअघि रुसी सरकारको प्रतिपक्ष तथा पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको भष्टाचारविरोधी प्रतिष्ठानमा […]

रुसी आक्रमणमा नौ युक्रेनीको मृत्यु, ५७ घाइते

युक्रेनको एलभिभ सहरमा रुसी पक्षले गरेको आक्रमणमा परी युक्रेनी पक्षका नौजनाको मृत्यु भएको छ। रुसी सेनाले गरेको हवाई आक्रमणमा परी अन्य ५७ जना घाइते भएका स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका...

रुसी सेनाको हमलामा सर्वसाधारणको मृत्यु

राजधानी किभनजिकैको सहर इरपिनमा रुसी सेनाले गरेको फयरिङमा एक महिला र उनका दुई सन्तानको मृत्यु भएको छ।...

रुसी हवाई आक्रमणमा ४७ जनाको मृत्यु

युक्रेन- युक्रेनको चेर्निहिभ सहरको आवासीय क्षेत्रमा भएको रुसी हवाई आक्रमणमा मृत्यु हुने मानिसको सङ्ख्या ४७ पुगेको छ । आक्रमण जारी रहेका कारण उद्धार कार्य स्थगित गरिएको स्थानीय आपत्कालीन सेवाले जनाएको छ । सो सहरमा रुसी आक्रमणमा अहिलेसम्म १४८ जनाको मृत्यु भएको बताइएको छ । रुस र बेलारुसको सीमानजिकको सो सहरमा ३००,००० मानिसको बसोबास छ ।

रुसी हमलामा १३७ युक्रेनीको मृत्यु

रुसी फौजले युक्रेनमा वृहत हमला गरेको छ। रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको छ। रुसी हमलामा १३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन्। मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि छन्। रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किएभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ। राष्ट्रपति जेलेन्सकीले आम रूपमा […]