३१ भदौ, काठमाडौं । दशैंका लागि विदेशबाट नेपाल फर्किंदै हुनुहुन्छ ? फर्किंदा टन्नै सामान ल्याउने योजना छ भने विचार पुर्याउनुहोला । पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भन्सारमा सामान जाँच कडा बनाएको छ । तुलनात्मक रुपमा विदेशबाट तोकिएभन्दा बढी परिमाणमा सुन, रक्सी र मोबाइल ल्याउने क्रमलाई निरुत्साहित गर्न भन्सार जाँचमा कडाइ गरिएको छ । त्रिभुवन विमानस्थल […]