कांग्रेसको पर्सा सभापतिमा पटेल र क्षेत्रीबीच प्रतिस्पर्धा हुने

१७ फागुन, वीरगञ्ज । नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिका लागि श्याम पटेल र जनार्दन सिंह क्षेत्रीबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेस जिल्ला सभापतिका लागि निवर्तमान जिल्ला सचिव पटेल र नेता जनार्दनसिंह क्षेत्रीबीच प्रतिस्पर्धा हुने भएको हो । जिल्ला सभापतिका लागि पटेल र क्षेत्रीको उम्मेदवारी परेको कांग्रेसका जिल्ला निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिए । […]

सम्बन्धित सामग्री

रौतहट-३ मा त्रिपक्षीय प्रतिस्पर्धा

एमालेको टिकट त्यागेर रौतहट–३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई समर्थन गर्न माओवादी केन्द्रीय समितिले आफ्ना उम्मेदवार धिरेज पटेललाई दिएको निर्देशन अस्वीकार गरेका छन् । पटेल अहिले प्रचारप्रसारमा लागेका छन् । यसले माओवादीलाई अप्ठेरोमा पारेको छ । चुनावमा साहलाई जिताएर पार्टीमा ल्याउने माओवादीको रणनीति छ ।

कांग्रेस पर्साको सभापतिमा क्षेत्री र पटेलबीच प्रतिस्पर्धा, बिहीवार मतदान

वीरगंज : नेपाली कांग्रेस पर्साको १४ औं जिल्ला अधिवेशन अन्तर्गत पदाधिकारी छनौटका लागि भोलि निर्वाचन हुने भएको छ। नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिका लागि दुई जनाबीच प्रतिस्पर्धा हुँदैछ। कांग्रेस जिल्ला सभापतिका लागि तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति जनार्दनसिंह क्षेत्री र कांग्रेसका निवर्तमान जिल्ला सचिव श्याम पटेल आमनेसामने छन्। जिल्ला सभापतिका…

मोरिसको बलमा सन्दीपको क्याच- पटेल आउट

इन्डियन प्रिमियर लिगको २०औँ खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गरिरहेका छन।  बैंगलोरको १ किकेट गएको छ। १६ रनको अवस्थामा बैंगलोरको विकेट गएको हो। क्रिश मोरिसको बलमा पार्थिव पटेललाई सन्दीप लामिछानेले क्याच गरेर आउट गरेका हुन। पार्थिवलाई व्यक्तिगत ९ रनमा आउट गरिएको हो। नेपाली बलर सन्दीप प...