रौतहट-३ मा त्रिपक्षीय प्रतिस्पर्धा

एमालेको टिकट त्यागेर रौतहट–३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई समर्थन गर्न माओवादी केन्द्रीय समितिले आफ्ना उम्मेदवार धिरेज पटेललाई दिएको निर्देशन अस्वीकार गरेका छन् । पटेल अहिले प्रचारप्रसारमा लागेका छन् । यसले माओवादीलाई अप्ठेरोमा पारेको छ । चुनावमा साहलाई जिताएर पार्टीमा ल्याउने माओवादीको रणनीति छ ।

सम्बन्धित सामग्री

रौतहट-३ प्रभु साह निर्वाचित

काठमाडौं, ८ मंसिर । रौतहट ३ को प्रतिनिधि सभा सदस्यमा प्रभु साह निर्वाचित भएका छन्। साह ३२४६७ मत ल्याएर विजयी भएका हुन्। उनले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालले २५२०० मत ल्याएका हुन् । साह उम्मेदवारी दिनुअघिसम्म एमालेमा थिए । एमालेबाट उम्मेदवारी नदिएर उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

रौतहट–३ मा प्रभु साहको २५ सय मतको अग्रता

वीरगञ्ज – रौतहट–३ मा स्वतन्त्र उमेदवार प्रभु साह अघि छन्। उनलाई अर्का स्वतन्त्र उमेदवार ओमप्रकाश जैसवालले पछ्याउँदै छन्। जारी मतगणनामा साह ६ हजार २५३ मत ल्याएर अघि छन् भने जैसवाल ३ हजार ७५१ मत पाइ दोस्रो स्थानमा छन्। साह जैसवालभन्दा २ हजार ५०५ मतले अघि छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका उमेदवार रवीन्द्र पटेलले १ हजार […]

रौतहट ३ मा प्रभु साहको अग्रता

रौतहट – नेकपा एमालेको टिकट परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका प्रभु साहले अग्रता कायम गरेका छन्। रौतहट ३ मा साहलाई अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश अग्रवालले पछ्याइरहेका छन्। पछिल्लो मत परिणामअनुसार साहले ३ हजार ९५४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अग्रबालले माछा छापमा २ हजार ५६१ मत प्राप्त गरेका छन्। साहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको […]

रौतहट-३ मा पछि परे प्रभु साह

५ मंसिर, काठमाडौं । रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह अर्का स्वतन्त्र उम्मेदवारसँग पछाडि परेका छन् । नेकपा एमालेले दिएको टिकट नलिएर स्वतन्त्र उम्मेदवारी दिएका साह अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाशसँग पछि परेका हुन् । साहले ७०७ मत पाउँदा ओम प्रकाशले ७२१ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार नागेन्द्र चौधरीले २३२ […]

रौतहट ३ मा स्वतन्त्र उम्मेदवार नै हावी

काठमाडौं । देशभर सत्तारूढ पाँच दलीय गठबन्धन र प्रतिपक्षी नेकपा एमाले गठबन्धनबीच प्रतिस्पर्धा भइराख्दा मधेस प्रदेश रौतहट ३ मा भने स्वतन्त्र उम्मेदवारबीचमै टक्कर देखिएको छ । राष्ट्रिय दलको मान्यता पाएका ६ मध्ये कुनै पनि दलको उम्मेदवार यहाँ छैन । कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र लोसपाको उम्मेदवार यो क्षेत्रमा शून्य छ । माओवादीका […] The post रौतहट ३ मा स्वतन्त्र उम्मेदवार नै हावी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रौतहट ३ मा स्वतन्त्र उम्मेदवार नै हावी

काठमाडौं, २९ कात्तिक ।  देशभर सत्तारुढ पाँच दलीय गठबन्धन र प्रतिपक्षी एमाले गठबन्धनबीच प्रतिस्पर्धा भइराख्दा मधेस प्रदेशको रौतहट ३ मा भने स्वतन्त्र उम्मेदवारबीच नै टक्‍कर देखिएको छ । राष्ट्रिय दलको मान्यता पाएका ६ मध्ये कुनै पनि दलको उम्मेदवार यहाँ छैनन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपाका उम्मेदवार यो क्षेत्रमा शून्य छन् । […]

रौतहट ३ मा स्वतन्त्र उम्मेदवार नै हावी

देशभर सत्तारुढ पाँच दलीय गठबन्धन र प्रतिपक्षी एमाले गठबन्धनबीच प्रतिस्पर्धा भइराख्दा मधेस प्रदेशको रौतहट ३ मा भने स्वतन्त्र उम्मेदवारबीच नै टक्‍कर  देखिएको छ । राष्ट्रिय दलको मान्यता पाएका ६ मध्ये कुनै पनि दलको उम्मेदवार यहाँ छैनन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपाका उम्मेदवार यो क्षेत्रमा शून्य छन् । माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका रवीन्द्र पटेललाई पार्टीले कारबाही गरिसकेको छ । स्वतन्त्र उम्मेदवार प्रभू शाहलाई सत्तारुढ गठबन्धनले

रौतहट-३ मा प्रभुविरुद्ध बन्ला त महागठबन्धन ?

माओवादीको उम्मेदवारी कायमै रहने र एमाले, जसपा र कांग्रेसले स्वतन्त्र उम्मेदवार जयसवाललाई समर्थन गर्ने हो भने रौतहट–३ मा महागठबन्धन बन्ने छ, जुन स्वतन्त्र उम्मेदवार प्रभुका लागि अनेपक्षित हुनसक्छ ।