ललितपुर महानगरमा एमालेका उम्मेदवार मञ्जलीविरुद्ध उजुरी दर्ता

ललितपुर महानगरमा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध निर्वाचन आयोगमा उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको छ । उपमेयरका उम्मेदवार शाक्यविरुद्ध मंगलबार आयोगमा ज्ञानबहादुर खत्रीले उजुरी दर्ता गरेका हुन् ।निर्वाचन अधिकृतको कार्यालय ललितपुरले शाक्यविरुद्ध उजुरी परेको पुष्टि गरेको छ । स्रोतका अनुसार २०७४ सालको प्रदेश सभा निर्वाचनमा शाक्यको नाम समानुपातिकतर्फको बन्द सुचिमा रहेको थियो । उनको नाम आयोगको बन्द सूचीबाट नहटाई महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गरेको

सम्बन्धित सामग्री

पर्सा-४ का एमाले उम्मेदवार मियाँविरुद्ध आयोगमा उजुरी

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेका उम्मेदवार जालिम मियाँ मन्सुरीविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । चुनावी सभामा क्षेत्रका अल्पसंख्यक समुदायलाई गालीगलौज गरेको भिडियो क्लिपसहित कांग्रेसका उम्मेदवार रमेश रिजालले बुधबार आयोगमा इमेलमार्फत उजुरी दर्ता गरेका हुन् ।

काठमाडौं-२ का उम्मेदवार श्रेष्ठविरुद्ध उजुरी

काठमाडौं– काठमाडौँ–२ प्रदेशसभा (२) का नेकपा एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठविरुद्ध उजुरी परेको छ। श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा गैरकानुनी लिएको रकमलाई महालेखाले बेरुजुका रुपमा औँल्याउँदै फिर्ता गर्न निर्देशन दिएपनि नगरेको भन्दै श्रेष्ठको उम्मेदवारी नै खारेजीको माग गर्दै उजुरी परेको हो। उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका भरतप्रसाद फुँयालले उजुरी दर्ता गरेका हुन्। आइतबार दर्ता भएका […]

७० हजार फछ्र्यौट नहुदाँ काठमाडौं–२ का उम्मेदवार श्रेष्ठबिरुद्ध उजुरी

काठमाडौं । काठमाडौँ–२ प्रदेशसभा (२) का नेकपा एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठविरुद्ध उजुरी परेको छ। श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा गैरकानुनी रूपमा लिएको रकमलाई महालेखाले बेरुजुका रुपमा औल्याउँदै फिर्ता गर्न निर्देशन दिएपनि नगरेको भन्दै श्रेष्ठको उम्मेदवारी नै खारेजीको माग गर्दै उजुरी परेको हो। उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका भरतप्रसाद फुयालले उजुरी दर्ता गरेका हुन्। आइतबार […] The post ७० हजार फछ्र्यौट नहुदाँ काठमाडौं–२ का उम्मेदवार श्रेष्ठबिरुद्ध उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं–२ का उम्मेदवार श्रेष्ठविरुद्ध उजुरी

काठमाडौं। काठमाडौँ–२ प्रदेशसभा (२) का नेकपा एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठविरुद्ध उजुरी परेको छ। श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा गैरकानुनी लिएको रकमलाई महालेखाले बेरुजुका रुपमा औल्याउँदै फिर्ता गर्न निर्देशन दिएपनि नगरेको भन्दै श्रेष्ठको उम्मेदवारी नै खारेजीको माग गर्दै उजुरी परेको हो। उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका भरतप्रसाद फुयालले उजुरी दर्ता गरेका हुन्। आइतबार दर्ता भएका […]