ललितपुर महानगरमा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द

ललितपुर । कर्मचारीमा पनि काेराेना भाइरसकाे संक्रमण बढेपछि ललितपुर महानगरपालिकाले आज सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेकाे छ । महानगरले जारी गरेकाे विज्ञप्ति अनुसार संक्रमित महानगरका कर्मचारी उपचार एवं होमआइसोलेसनमा रहेकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्नु परेकाे हाे । प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार आगामी शुक्रबार सम्मका लागि अत्यावश्यकबाहेका सेवा बन्द गरिएकाे हाे । अत्यावश्यक […] The post ललितपुर महानगरमा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक.