पदकमा अमेरिका तर स्वर्णमा जापान अगाडि

टोकियो ओलम्पिक खेलकुदमा बिहीबारसम्मको खेल समाप्तिमा अमेरिकाले पदक तालिकामा अग्रता कायमै राखेको छ। अमेरिकाले १३ स्वर्ण, १४ रजत र १० कास्यसहित ३७ पदक जितेको छ। १४ स्वर्ण, ६ रजत र ८ कास्यसहित २९ पदक जितेको चीन दोस्रोमा छ। स्वर्ण बढी जित्नेमा भने जापान अगाडि छ। जापानले १५ स्वर्ण जितेको छ। चार रजत र ६ कास्यसहित […]

सम्बन्धित सामग्री

आगामी महिना जापान, अमेरिका र दक्षिण कोरियाको शिखर सम्मेलन

उत्तर कोरियाको बढ्दो आणविक चुनौतीको सामना गर्न सैन्य सहयोग बढाउन जापान अमेरिका र दक्षिण कोरियाका नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा हुने भएको छ । कोरियाली राष्ट्रपतिको कार्यालयले जनाए अनुसार यही अगष्टमा संयुक्त राज्य अमेरिकामा कोरिया, अमेरिका, जापान त्रिपक्षीय शिखर सम्मेलन हुने कार्यक्रम छ, सम्मेलनको मिति र स्थान पछि घोषणा गरिनेछ । सोल र वासिङ्गटनले …

प्योङयाङमाथि अमेरिका, जापान र दक्षिण कोरियाको थप प्रतिबन्ध

प्योङयाङले हालै गरेको क्षेप्यास्त्र परीक्षणको जवाफस्वरूप अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाली व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्ध लगाएका छन् । अमेरिकामा तीन उत्तर कोरियाली अधिकारीहरूको सम्पत्ति रोक्का भएको वासिंगटनले  जनाएको छ । उत्तर कोरियाको आणविक गतिविधिलाई लिएर अन्तर्राष्ट्रिय समुदायले विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपण (अमेरिकी मुख्य भूमिमा प्रहार गर्न सक्ने अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल)ले कोरियाली प्रायद्वीप र सम्पूर

चीनले ताइवानमाथि हमला गरे चुप रहनेछैन जापान र अमेरिका : जापानका पूर्व प्रम

जापानका पूर्व प्रधानमन्त्री  शिन्जो आबेले चीनले यदि ताइवानमाथि हमला गरेको खण्डमा जापान र अमेरिका चुप नबस्ने कुरा बुझ्नुपर्ने बताएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार आबेले ताइवानको एउटा थिंक ट्याङ्कलाई दिएको भर्चुअल भाषणमा भनेका छन्, ‘ताइवानमा आपतकाल जापानको पनि आपतकाल हो । त्यस हिसाबले यो जापान–अमेरिका गठबन्धनका लागि आपतकालजस्तो स्थिति हुनेछ । चीनका जनता विशेषगरी राष्ट्रपति शी जिनपिङले पनि कहिल्यै यो भ्रम पाल्नु हुँदैन कि जापान र अमेरिकाले उनलाई साथ दिनेछन् ।&rsqu

टोकियो ओलम्पिकमा चीन शिर्ष स्थानमा, जापान र अमेरिका पछ्याउँदै

काठमाडौं, १४ साउन । टोकियो ओलम्पिकमा पदक तालिकामा चीन शिर्ष स्थानमा उक्लिएको छ । छैंठो दिन पुग्दा चीनले १५ स्वर्ण, ७ रजत र ९ काँस्यका साथ शिर्ष स्थान बनाएको हो । समान स्वर्णका साथ जापान दोस्रो स्थानमा छ । उसले ४ रजत र ६ काँस्य जितेको छ । अमेरिका १४ स्वर्ण, १४ रजत र १० […]

स्वर्णको तालिकामा अमेरिका र चीनलाई पछाडि पार्दै जापान शीर्षस्थानमा

टोकियो ओलम्पिक खेलकुद २०२० अन्तर्गत बुधबारसम्मको खेल समाप्तीमा घरेलु टोली जापान स्वर्ण पदकको तालिकामा अमेरिका र चीनजस्ता बलिया टोलीलाई उछिन्दै शीर्षस्थानमा पुगेको छ। जापानले १३, चीनले १२ र अमेरिकाले ११ स्वर्ण पदक जितेका छन्। पदक तालिकामा भने अमेरिका अगाडि छ। अमेरिकाले ११ रजत र ९ कास्यसहित कुल ३१ पदक जितेको छ। दोस्रो स्थानमा रहेको चीनले […]

११ स्वर्णसहित आयोजक जापान शीर्ष स्थानमा

टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो । जापानले हालसम्म ११ स्वर्ण, चार रजत र पाँच कास्यसहित कूल २० पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् । […] The post ११ स्वर्णसहित आयोजक जापान शीर्ष स्थानमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

टोकियो ओलम्पिकमा पदक तालिकामा जापान, अमेरिका र चीन अगाडि

काठमाडौं, १३ साउन । टोकियो ओलम्पिकमा आज २३ स्वर्णका लागि प्रतिष्पर्धा सुरु भएको छ । सुटिङ, स्विमिङ, डाइमिङ, साइक्लिङ, रोइङलगायतका खेलमा आज स्वर्णको प्रतिष्पर्धा सुरु भएको हो । ओलम्पिकको पाचौं दिनसम्म पदक तालिकामा जापान ११ स्वर्णसहित अगाडि छ । अमेरिका र चीन १०-१० स्वर्णसहित दोस्रो र तेस्रो स्थानमा छन् । यसपटकको ओलम्पिकमा अमेरिका र चीनबीच […]

अमेरिका र चीनलाई उछिन्दै जापान ओलम्पिक पदक तालिकाको पहिलो स्थानमा

काठमाडौं।आयोजक जापान ‘टोकियो ओलम्पिक २०२०’ को पदक तालिकामा अमेरिका र चीनलाई उछिन्दै पहिलो स्थानमा पुगेको छ।चौथो दिनको प्रतिस्पर्धाहरु सकिँदासम्म जापानले १० स्वर्ण,३ रजत र ५ काश्यसहित १८ पदक जितेको छ।तालिकाको दोस्रो स्थानमा रहेको अमेरिकाले चौथो दिनको अन्तसम्म ९ स्वर्ण,७ रजत र ८ काश्यसहित २४ पदक र चीनले ९ स्वर्ण,५ रजत र ७ काश्यसहित १८ पदक जितेको छ।