काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले करार कर्मचारीहरुको समस्या चाँडै हल हुने बताएका छन्।
राखेप करार तथा अस्थायी कर्मचारी संघले बुधबार आयोजना गरेको नवनियुक्त सदस्य–सचिव सिलवालको स्वागत तथा निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले भने, ‘तपाईंहरुको स्थायी हुनु पर्ने मागका विषयमा धेरै लामो