१३औं सागलाई पहिलो चुनौती मानेका सदस्य सचिव सिलवाल भन्छन् : साग हुन्छ, गर्नैपर्छ :: Pahilopost.com

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) पहिलो चुनौती भएको बताएका छन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बिहीबार सदस्य–सचिव सिलवालकै सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रम सदस्य–सचिव सिलवालले भने– ‘पहिलो चुनौती साग हो। त्यसमा पनि पूर्वाधार हो।