सदस्य सचिव सिलवाल भन्छन्– पारसले सन्यास फिर्ता लिनुपर्छ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले सन्यास फिर्ता लिनुपर्ने बताएका छन् ।  कसमस कजेल अफ म्यानेजमेन्ट एन्ड इन्जिनियरिङले पारसलाई सद्भावना दूत घोषणा गरेको कार्यक्रममा सदस्य सचिव सिलवालले राष्ट्रले आह्वान गरेको अवस्थामा उनले सन्यास फिर्ता लिनुपर्ने बताएका हुन् ।  ‘‘पारसले सन्यासको घोषणा...

सम्बन्धित सामग्री

राखेप सदस्य सचिव सिलवाल बर्खास्त !

काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई सरकारले बर्खास्त गरेकाे छ । आज साेमवार बसेकाे मन्त्रिपरिषद् बैठकले राखेप सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेकाे हाे । केपी ओलीकाे सरकारकाे पालामा राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई देउवा सरकारले स्पष्टीकरण साेधेकाे थियाे । त्याे स्पष्टीकरणकाे चित्तबुझ्दाे जवाफ नदिएकाे भन्दै सिलवालाई बर्खास्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाे हाे । यस्तै देउवा सरकारले सिलवालसहित युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेका राष्ट्रिय ...

राखेप सदस्य सचिव सिलवाल बर्खास्त

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाल बर्खास्त भएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले सदस्यसचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो। सरकारले सिलवाललाई यसअघि स्पष्टिकरण सोधेको थियो। स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले बर्खास्त गरेको हो। उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गरेको थियो।

राखेप सदस्य सचिव सिलवाल बर्खास्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाललाई पटबाट हटाईएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सिलवाल बर्खास्त

काठमाडौं, १ कात्तिक । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल बर्खास्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले उनलाई बर्खास्त गर्न अनुमति दिएपछि बर्खास्त गरिएका हुन् । मन्त्रिपरिषदले बर्खास्तको अनुमति दिएलगत्तै उनी पदमुक्त गरिएको बुझिएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सिलवाल सदस्य सचिव नियुक्त भएका थिए । पछि नियमावली संशोधन गरी उनलाई […]

नवौं राष्ट्रिय खेलकुद फागुनमा गर्ने तयारी गर्दैछौं : सदस्य सचिव सिलवाल

५ असोज, काठमाडौं। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा आयोजना गर्ने तयारी भइरहेको बताएका छन् । क्रिएटिभ ह्याण्ड्सले बर्लिन म्याराथनमा भाग लिन जान लागेका गोपीचन्द्र पार्कीलाई बिदाई गर्न आयोजना गरेको कार्यक्रममा सदस्यसचिव सिलवालले फागुनमा नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि प्रस्ताव गरेको बताए । ‘हामीले फागुन ६ […]

ओलम्पियन संगिना र सदस्य–सचिव सिलवाल विभूषित

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य नेपाल सरकारले प्रदान गर्ने पदकबाट बुधबार विभूषित भएका छन्।

अपारदर्शी र योजनाबिनाका संघलाई खारेज गरिनेछ : सदस्य सचिव सिलवाल

काठमाडौं : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले अपारदर्शी र योजनाबिनाका संघलाई खारेज गरिने बताएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चको एकेडेमी लञ्च कार्यक्रममा सदस्यसचिव सिलवालले अपारदर्शी र योजनाबिनाका संघहरुलाई खारेज गर्ने बताएका हुन्। 'यस्ता संघहरुलाई म खारेज गर्दिन्छु। यो नक्कली कामको अहिले आवश्यकता छैन। संघमा पारदर्शिता हुनुपर्छ,' सिलवालले भने,…

बिमा विनाको प्रतियोगिता हुँदैन : सदस्य–सचिव सिलवाल :: Pahilopost.com

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले अबदेखि बिमा विनाको प्रतियोगिता नहुने बताएका छन्। राखेप कर्मचारी संघले बिहीवार आयोजना गरेको राखेपका नवनियुक्त सदस्य–सचिव सिलवालको स्वागत तथा राखेपका निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले सो कुरा बताएका हुन्। ‘खेलाडी, प्रशिक्षक, अफिसियलको विमा नगरिएको प्रतियोगिता मान्य

चाँडै परिणाम आउँछ : सदस्य सचिव सिलवाल :: Pahilopost.com

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले करार कर्मचारीहरुको समस्या चाँडै हल हुने बताएका छन्। राखेप करार तथा अस्थायी कर्मचारी संघले बुधबार आयोजना गरेको नवनियुक्त सदस्य–सचिव सिलवालको स्वागत तथा निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले भने,  ‘तपाईंहरुको स्थायी हुनु पर्ने मागका विषयमा धेरै लामो