मतगणना स्थलमा मतपेटिका ल्याउन तीन दिनको पैदलमार्ग, हेलिकोप्टरबाट ल्याउन मौसमले दिएन

दिलकुमार लिम्बू- फुङ्लिङ : चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ याङमा मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका आइपुग्न तीन दिन लाग्ने भएको छ। वैकल्पिक व्यवस्थापनको समस्याका कारण उक्त स्थानको मतिपेटिका पैदलमार्ग हुँदै मतगणना स्थल ल्याउन लागिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेपछि पैदल मार्ग हुँदै निर्वाचन…

सम्बन्धित सामग्री

बाह्रै महिना मेलम्ची ल्याउन प्रमको निर्देशन, समिति भन्छ- बन्द नगरी हुँदैन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्चीको खानेपानी बाह्रै महिना ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। आज (सोमबार) मेलम्ची खानेपानी पुन: वितरण शुभारम्भ कार्यक्रम गर्दै उनले अब वितरणको काम दिगो रूपमा हुने बताएका हुन्।उनले बाढीको क्षति मर्मतपछि पुन: पानी ल्याउन सफल हुँदा आफूलाई गर्व र हर्ष महसुस भएको समेत बताए। ‘यो अथक प्रयासले २८ दिनको समय तोकेर कार्ययोजनासहित निर्देशन दिएको थिए,तर अघि नै पानी ल्याएर शुभारम्भ भएकोमा धन्यवाद छ,’उनले भने,‘अब

बाह्रै महिना मेलम्ची खानेपानी ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ महिना मेलम्ची खानेपानीको ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सोमबार मेलम्ची खानेपानी पुन: वितरण शुभारम्भ कार्यक्रममा उनले यस्तो निर्देशन दिएका  हुन्।उनले निर्देशन दिएर तोकिएको समयअघि नै पानी ल्याउन सफल भएको पनि बताए। ‘मलाई गर्व र हर्षको महसुस भएको छ, यो अथक प्रयासले २८ दिनको समय तोकेर कार्ययोजनासहित निर्देशन दिएको थिए,तर अघि नै पानी ल्याएर शुभारम्भ भएकोमा धन्यवाद,अब वितरणको काम दिगो हुने छ,१२ म

अनधिकृत व्यक्तिले औषधी बेच्न नपाइने, प्रेस्किप्सनबिना औषधी दिन नपाइने

काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका धेरै औषधी पसलहरू मापदण्ड विपरीत रहेको उल्लेख गर्दै काठमाडौं महानगरपालिकाले मापदण्डमा ल्याउन १० दिनको समय दिएको छ। स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘अनधिकृत व्यक्तिबाट औषधी बिक्री वितरण भइरहेको, औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधीसमेत बिक्री बितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनबिना औषधी बिक्री वितरण भइरहेको, प्रचलित व्यवस्था विपरीत नार्कोटिक […]

राष्ट्रपतिद्वारा सरकार गठन गर्न आह्वान, सात दिनको समय सीमा

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले सात दिनको समय दिएर संसदमा रहेका दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार आगामी १० गते बेलुका ५ बजेभित्र सरकार गठनको लागि बहुमत ल्याउन राष्ट्रपतिले समय दिएकी छन्।

जिल्लामा पनि आन्दोलनका कार्यक्रम ल्याउन बार इकाईको आग्रह

नेपाल बार एसोसिएसनका इकाईहरुले जिल्ला जिल्लामा पनि आन्दोलनको कार्यक्रम ल्याउन आग्रह गरेका छन् । आइतबार भर्चुअल विधिबाट छलफलमा जुटेका इकाई बारका पदाधिकारी र सदस्यले नेपाल बार एसोसिएसनसँग यस्तो आग्रह गरेका हुन् ।  प्रधानन्यायाधीशको राजीनामासहित न्यायालय सुधारको माग गर्दै नेपाल बार एसोसिएसन २ सातादेखि आन्दोलनमा होमिएको छ । बारले तत्कालै गोलाप्रथाबाट पेसी तोक्न र न्यायाधीश हरिकृष्ण फुयाल नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयनमा ल्याउन माग गर्दै दुई साताअघि १५ दिनको अल्टिमेटम

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी निवास बुढानीलकण्ठमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा आगामी १४औं महाधिवेशनको विषयमा छलफल हुने जनाइएको छ । यसअघि हिजो बसेको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन एक दिनको समय दिएको थियो […]

राजमो अनिर्णीत हुँदा गण्डकीमा अन्योल

सरकार गठनमा निर्णायक राष्ट्रिय जनमोर्चा अनिर्णीत बन्दा गण्डकी प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने अन्योल यथावत् छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले दुई वा सोभन्दा बढी दलको सरकार गठनका लागि तीन दिनको समय दिएकी थिइन् । अहिले राजमोका तीन सांसदलाई आफ्नो पक्षमा ल्याउन सत्तारूढ एमाले र कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन कसरतमा छन् । यसअघि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा मतदान गर्ने निर्णय गरेको राजमोले पछिल्लो विकसित राजनीतिक घटनाक्रममा भने ठोस निर्णय लिएको छैन । यद्य...