काठमाडौं: आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको सात दिनको समय सकिँदै थियो। मंसिर ४ गतेको निर्वाचनपछि कुनै दलले बहुमत ल्याउन नसकेकोले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीका लागि दाबी गर्न भण्डारीले पुस ३ गते आह्वान गरेकी थिइन्।
८९ सिट पाएर पहिलो दल बनेको कांग्रेस जसरी पनि पुन: सत्तामा…