पार्टीभित्र आफूले राखेका एजेण्डा संस्थागत नभएपछि कांग्रेस महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई सार्वजनिक अभिव्यक्तिमार्फत दबाब दिन थालेका छन् ।
आसन्न स्थानीय तह निर्वाचनको सम्मुखमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व परिवर्तन हुने भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (आइजी) ३० वर्षे सेवा अवधि पूरा भई अनिवार्य अवकाशमा जान लागेका कारण नेतृत्व परिवर्तन हुन लागेको हो।नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले वैशाख १९ गते अनिवार्य अवकाश पाउँदैछन् । त्यसैगरी सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल यही चैत २६ गते ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाशमा जाने भएका हुन्।दुवै प्रहरी संगठनको नेतृत्व परिवर्तन
काठमाडौँ । नेपाली काँग्रेस १४औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गगन थापाले राजनीतिमा देखिएका अनेक बेथितिको अन्त्य गर्न र काँग्रेस पार्टीको विधि र थिति बदल्न नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन् । सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबिच पुनः प्रतिस्पर्धा हुने भएपछि थापाले अपिल जारी गर्दै नेतृत्व परिवर्तन अपरिहार्य बताएका हुन् । नेता थापाले […]
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्व परिवर्तन भएरै छोड्ने बताएका छन् ।आइतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवारसमेत रहेका कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन भएरै छोड्ने दाबी गरेका हुन् ।उनले आफ्नो नेतृत्वमा पार्टी बनेसँगै गठबन्धनको सरकार झनै सशक्त भएर निर्वाचनसम्म पुग्ने पनि दाबी गरे । नेता कोइरालाले आफ्नो नेतृत्वको पार्टी बनेमा अनुभवि नेताहरुको कुरालाई गम्भीर […]
काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्व परिवर्तन भएरै छाड्ने बताउनुभएको छ । आज आइतवार काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवारसमेत रहनुभएका कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन भएरै छाड्ने बताउनुभएको हो । उहाँले आफ्नो नेतृत्वमा पार्टी बनेसँगै गठबन्धनको सरकार झनै सशक्त भएर चुनावसम्म पुग्ने पनि दाबी गर्नुभयो ।नेता कोईरालाले भन्नुभयो, ‘सभापतिजीले आफू पराजित भएँ भने यो गठबन्धन सरकार जान्छ भन्नुभयो, म तपाईँहरूको सामुन्ने प्रण गर्न चाहन्छु– नेतृत्व परिवर्तन हुन्छ, ...
काठमाडौं : नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले यस पटकको निर्वाचनबाट नेतृत्व परिवर्तन भइछाड्ने बताएका छन्।सभापति शेरबहादुर देउवाले पार्टीमा आफ्नो नेतृत्व नभए सरकार ढल्ने अभिव्यक्ति दिएको भन्दै कोइरालाले नेतृत्व परिवर्तन भइछाड्ने बताएका हुन्।आइतबार साँझ पत्रकार सम्मेलन गर्दै कोइरालाले आफ्नो समूहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको आशीर्वाद रहेको पनि बताएका छन्।‘रामचन्द्र पौडेल हाम्रो वरिष्ठ नेता हुनुहन्छ, शशांक कोइराला महामन्त्री हुनुहुन्छ’, उनले
काठमाडौँ, २४ मङ्सिर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने बताएका छन् । शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै उनले आजदेखि काठमाडौंमा सुरू हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि पार्टी नेतृत्व परिवर्तन हुने बताएका हुन् । उनले भने, ‘मतगणना सकिएको दिन उहाँ (देउवा) निवर्तमान सभापति बन्नुहुनेछ, तर प्रधानमन्त्रीमा उहाँ नै निरन्तर […]
१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । पार्टीको आगामी १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विश्वासको मत नदिने उनको तर्क छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनता र पार्टी कार्यकर्ताको भावना बुझेर […]
कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीको मौलिक सिद्धान्त बचाइराख्न १४औँ महाधिवेशनमार्फत नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन् । बुधबार कोटेश्वरमा आयोजित एक कार्यक्रममा सिंहले कांग्रेसको लोकतान्त्रिक पद्धतिलाई जोगाइराख्न नेतृत्व परिवर्तन आवश्यक...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन् । शनिबार क्रियाशिल सदस्य छानविन समितिले काम गरिरहेको ठाउँमा कामको अवलोकन गर्न पुगेका पौडेलले सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनले वर्तमान सभापतिको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकोले आसन्न महाधिवेशनले नेतृत्व […]