काठमाडौं : नेपाल टेलिकमले भोलिदेखि निःशुल्क ई–सिम वितरण गर्ने भएको छ।सुन्धारास्थित दूरसञ्चार कार्यालयको काउण्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क एम्बेडेड सिम (ई–सिम) वितरण गर्न लागिएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।उनका अनुसार ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन्। हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ।त्यसैगरी नयाँ पोस्