सेयर बजारमा झिनो सुधार, १.५५ अंकले वृद्धि

काठमाडौं । लामो समय पछि आज सेयर बजारमा झिनो अंकको सुधार आएको छ । १२ दिनदेनि निरन्तर घटेको सेयर बजार आज १.५५ अंकले वृद्धि भएको छ । ०.०६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५४४.९३ अंकमा पुगेको छ । २ अर्ब ६० करोड ९ लाख ३० हजार रुपैयाँ आज सेयर कारोबार भएको छ । २ सय […]

सम्बन्धित सामग्री

सेयर बजारमा ४६.७६ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा ४६.७६ अंकले वृद्धि भई २२११.३८ विन्दुमा पुगेको हो । आज २.१६ प्रतिशतले सेयर बजार बढेको छ। आइतबार सेयर बजारमा २०.५५ अंकको वृद्धि भएको थियो भने पाँच अर्बभन्दा बढीको कारोबार भएको थियो ।  सोमबार २५७ कम्पनीको कारोबार हुँदा एक करोड […]

सेयर बजारमा १७ अंकको वृद्धि, चार अर्बभन्दा बढीको कारोबार

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा आज १७.२६ अंक वृद्धि हुँदा सेयर बजार २०४६.२९ विन्दुमा पुगेको छ । आज ०.८८ प्रतिशतले सेयर बजार बढेको हो । साथै, २६१ कम्पनीको कारोबारमा एक करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर किनबेच हुँदा चार अर्ब चार करोडभन्दा बढीको सेयर […]

सेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ- आइतबार सेयर बजार नेप्से परिसूचक २.१६ अंकले वृद्धि भएको छ । सेयर बजार ०.११ प्रतिशतले वृद्धि भएको हो । गत साताको कारोबारको अन्तिम दिन बिहीबार ११.२२ अंकले वृद्धि भएको नेप्से आइतबार २.१६ अंकले वृद्धि भई १९६३.२२ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.३० प्रतिशतले वृद्धि भएको छ । ३६ लाख ९४ हजार […]

सेयर बजार नेप्सेमा २५.५७ अंकको वृद्धि

काठमाडौं– सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ ।  बिहीबार नेप्से परिसूचकमा १.३४ प्रतिशतले वृद्धि भएको हो । सेयर बजारमा हरियाली छाएसँगै २५.५७ अंकले वृद्धि हुँदै १९३६.८३ विन्दुमा आएर नेप्से रोकिएको छ । साथै (क) वर्गको सेन्सिटिभ इन्डेक्समा पनि १.१९ प्रतिशतले वृद्धि भएको छ । बुधबार पनि सेयरबजारमा दोहोरो ९१३.४०० अंकले वृद्धि भएको थियो ।  […]

सेयर बजार ५४.४५ अंकले वृद्धि

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । साताको दोस्रो कारोबार दिन सोमबार पनि बजार ५४.४५ अंकले वृद्धि भएको हो । नेप्से परिसूचक पनि २१३२.९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । साेमबार सबै समूहहरु हरियाली बनेका छन् । उक्त दिन कारोबार रकम पनि बढेको छ । उक्त दिन ४ अर्ब १० करोड ६८ लाख […] The post सेयर बजार ५४.४५ अंकले वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक.

मौद्रिक नीतिपछि दुई दिनमा ११५.५ अंकले बढ्यो सेयर बजार

९ साउन, काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको दुई दिनमा सेयर बजारमा निरन्तर वृद्धि भएको छ । आइतबार र सोमबार गरी दुई दिनमा सेयर बजार ११५.५ अंकले वृद्धि भएको छ । आइतबार ६१.०५ अंकले बढेको बजारमा सोमबार समेत आकर्षण देखियो । सोमबार ५४.४५ अंकले बढेको बजार २१३२.९६ बिन्दुमा पुगेर रोकिएको छ । कारोबार रकम समेत […]

यो साता पहिलो पटक बढ्यो सेयर बजार, १२.५७ अंकको वृद्धि

२ असार, काठमाडौं । बिहीबार सेयर बजार १२.५७ अंकले बढेको छ । यो साता पहिलो पटक बढेको बजारमा निर्जीवन बीमा र लगानी उपसमूहको मूल्य घट्दा अन्य, व्यापार र वित्त उपसमूहका लगानीकर्ताले धेरै कमाए । बिहीबार बजार १९७८.९४ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार कुल २२१ कम्पनीको २५ हजार ५८५ वटा कारोबारबाट ३५ लाख ९४ हजार […]

सेयर बजार नेप्से ४० अङ्कले वृद्धि

काठमाडौँ- नेपाली सेयर बजार नेप्से परिसूचक बुधबार  एकैदिन एक दशमलव ६१ प्रतिशत अर्थात् ४० दशमलव ६८ अङ्कले वृद्धि २५ सय ६८ दशमलव २५ अङ्कमा पुगेको छ ।  नेप्से परिसूचक केही दिन यता निरन्तर गिरावट आएकोमा बुधबार एकैदिन ४० अङ्कले वृद्धि हुँदा बजारमा हरियाली छाएको थियो ।  बजारमा एक सय ९९ कम्पनीका सेयरधनीले  नाफा कमाएका छन् […]

साताको पहिलो दिनकाे कारोबार सेयर बजार १०१ अंकले वृद्धि

काठमाडौं । सेयर बजार नेप्सेमा आइतबार हरियाली छाएको छ । लामो समयदेखि निरन्तर घटिरहेको सेयर बजारमा साताको पहिलो दिन ३.९४ प्रतिशत अर्थात १०१ अंकको वृद्धि भएको हो । आइतबार बजार बन्द हुँदा नेप्से २६६७.९७ अंकमा पुगेको छ । नेप्सेमा कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ । आइतबार चार अर्ब ८७ करोड बराबरको कारोबार भएको […] The post साताको पहिलो दिनकाे कारोबार सेयर बजार १०१ अंकले वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेयर बजारमा उत्साहजनक वृद्धि, आजै ९७ अंकले वृद्धि

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उत्साहजनक वृद्धि भएको छ। आज साताको पहिलो कारोबार दिन आइतबार नै सेयर बजारमा उत्साहजनक वृद्धि आएको हो। यस क्रममा आज ११ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसैगरी दुईकरोड ८८ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले बताएको छ। कारोबार समयदेखि नै बढ्न थालेको सेयर बजार बन्द हुँदासम्म २९सय ८० अंकमा पुगेर रोकिएको छ।