काठमाडौं । आज झिनो अंकले सेयर बजारमा सुधार आएको छ । हिजो ८४.९० अंकले घटेको बजार आज ८.९० अंकले वृद्धि भएको हो । ०.३९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २२७४ अंकमा पुगेको छ । झिनो अंकले सेयर बजार वृद्धि हुँदा १ अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँको सेयर कारोबार भएको छ । २२७ […]