काठमाडौं । अघिल्ला चारदिन लगातार गिरावट आएको सेयर बजारमा ब्रेक लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार उतारचढावबीच सेयर बजार परिसूचक नेप्से ३.३३ अंकले वृद्धि भएको छ । योसँगै नेप्से २७७९.९८ विन्दुमा पुग्यो ।
आज ७ वटा उपसूचकमा सामान्य सुधार हुँदा ६ वटा उपसूचकमा गिरावट भयो । निर्जीवन बिमा उपसमूह सबैभन्दा उच्च...