घरभित्र बस्दा उकुसमुकुस हुन्छुः स्वस्तिमा

नायिका स्वस्तिमा खड्कालाई घरमा बस्न खासै मन पर्दैन । एक दिन पनि घरमा बस्नु पर्यो भने ‘बोर’ हुन्छिन् उनी । तर, अहिले वाध्यताले गर्दा झण्डै एक सातादेखि घरभित्रै ‘नजरबन्द’ छिन् । घरमा दिन कटाउन निकै गाह्रो …

सम्बन्धित सामग्री

‘बोल उकुसमुकुस बोल’मा मानसिक स्वास्थ्यबारे सन्देश

काठमाडौं । मुलुकको आर्थिक, सामाजिक र राजनीतिक कारण धेरै युवाहरु विदेशिरहेका छन् । देशमै रहेका धेरै युवामा पनि मनभित्र उकुसमुकुस देखिन्छ, कति त डिप्रेसनको तहमा पुगिरहेका छन् । समाजको यही यथार्थ समेटेर गायक तथा संगीतकार अनुप ओझाले ‘बोल उकुसमुकुस बोल’ गीत ल्याएका छन् । अनुपमै शब्द रहेको गीतमा उनलाई प्रदीप लामाले गायनमा साथ दिएका छन् […]

‘बोल उकुसमुकुस बोल’

मानसिक स्वास्थ्यको विषयमा आधारित ‘बोल उकुसमुकुस बोल’ को गीत सार्वजनिक भएको छ । पत्रकार अनुप ओझाको शब्द, संगीत रहेको गीतमा अनुपसँगै प्रदीप लामाको स्वर छ । गीतको भिडियोलाई लामाले नै निर्देशन गरेका हुन् । द नेक्स्ट टिमका संस्थापक लामा र केबिका खत्रीले नै गीतको कोरियोग्राफी गरेका हुन् ।

बसाइँसराइले रित्तिंदै गाउँघर,उकुसमुकुस शहर

हरियाली जङ्गलको पुछारमा समथर मैदान । ढुङ्गाको छानो भएका चिटिक्कका घर । पश्चिमतर्फ हिमाल र मन्दिरको प्रतिविम्म देखिने विशाल बराहा ताल । उत्तरतर्फ फर्किदा दन्तलहरजस्तै देखिने सेता हिमाल । छङछङ गर्दै बगेका खोला । रमाइलो प्रकृति तर,उदास उदास लाग्ने बस्ती । यो शब्दचित्र म्याग्दीको मालिका गाउँपालिका–७ को विममा पर्ने सुन्दर वाइन्दाफाँटको बस्तीको हो । हेर्दै […]

सुझावका असिना

मन भित्रभित्रै उकुसमुकुस भयो। अर्को विकल्प थिएन। काम त चलाउनै पर्‍यो। चुकुल लगाउन खोजें। चुकुल त भाँचिएर ठुटो मात्रै रहेछ।...

चितुवाको डरले घरभित्रै बाँधिए पशु

सन्दकपुर गाउँपालिका–३, सुलुबङका सूर्य ढकालको घर साँघुरो छ। मान्छे बस्नलाई बनाएको घरभित्र बाख्रासमेत पाल्नुपरेपछि उनलाई घरमा बस्नै उकुसमुकुस छ। सरसफाइको समस्या त छ नै, बाख्रा र मान्छे एकैभरभित्र बस्नुपर्दा अन्यत्र खुट्टो हाल्ने ठाउँ छैन।...

हास्य सिरियल ‘उकुसमुकुस’ सुरु

हास्य सिरियल ‘उकुसमुकुस’ को प्रशारण सुरु भएको छ । बुधबार आमा अग्निकुमार मिडिया नामक युट्युब च्यानलबाट सिरियल प्रसारण सुरु भएको हो । नहकुल भट्टराई निर्माता रहेको सिरियल दिलीप तामाङ ‘हुरहुर’ ले निर्देशन गरेका हुन् । गोेल्ड फिल्मस्ले प्रस्तुत गरेको सिरियलमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ को संवाद रहेको छ । सिरियलमा दिलीपको नै कथा छ । सिरियलको श्रृङ्खला निर्देशक सितादेवी तिमल्सिना हुन् । राहुल राईले छायाँकन गरेको सिरियलको पहिलो भागमा टिकटक एपको क्रेजसँगै यस

हास्य कलाकार 'हुरहुर'को निर्देशनमा बनेको 'उकुसमुकुस' प्रशारणमा

हास्य श्रृङ्खला तथा हास्य सामग्रीका दर्शकहरु बढ्दै गएको अवस्थामा नयाँ शैलीको हास्य टेली चलचित्र “उकुसमुकुस” बुधवार साँझदेखि प्रशारण भएको छ । हास्य कलाकार दिलिप तामाङ “हुरहुर” को कथा तथा निर्देशनमा तयार भएको हास्य श्रृङ्खला युट्युब च्यानल ‘आमा अग्नीकुमारी’ बाट असोज ६ गते बुधबार साँझ ७ बजेदेखि प्रशारण भएको हो ।  गोल्ड फिल्मसको निर्माणमा तयार पारिएको शृङ्खलाका निर्माता नहकुल भट्टराई हुन् । केदार घिमिरे “माग्ने बूढा” को संवादमा तयार पारिएको हास्य श्रृंखलाको पटकथा द...

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ प्रमाण दिँदै हिँड्नू?

'यो कुरा बाहिर नल्याएको भए म डिप्रेसनमा जान्थें नै होला। मलाई एकदमै गाह्रो भएर उकुसमुकुस भएपछि त्यो भिडिओ बनाएको हो,' उनले भनिन्, 'यस्तो कुरालाई सानो रूपमा लिनु हुँदैन। आफ्नो अस्तित्व जहाँ स्वीकार हुँदैन, त्यहाँ लड्न सक्नुपर्छ।'

उकुसमुकुस

यस्तो लाग्दै थियो उनलाई भोलि नै वाइडेन आएर कागज हातमै थमाइदिन्छन्। जस्तो कि, छुटिएको छोरालाई बा आएर जग्गाधनीको लाल पुर्जा धमाइदिउन्। सपनाहरू अब बिपनामा परिणत हुन्छन् कि भनेर उनीहरुको मनमा आशाको दिप थपक्कै बलेको थियो।

सिर्जना : लकडाउनमा उकुसमुकुस : RajdhaniDaily.com

RajdhaniDaily.com | यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश र प्रकृतिबीच कुची–रङले पौठेजोरी - सिर्जना : लकडाउनमा उकुसमुकुस