‘बोल उकुसमुकुस बोल’मा मानसिक स्वास्थ्यबारे सन्देश

काठमाडौं । मुलुकको आर्थिक, सामाजिक र राजनीतिक कारण धेरै युवाहरु विदेशिरहेका छन् । देशमै रहेका धेरै युवामा पनि मनभित्र उकुसमुकुस देखिन्छ, कति त डिप्रेसनको तहमा पुगिरहेका छन् । समाजको यही यथार्थ समेटेर गायक तथा संगीतकार अनुप ओझाले ‘बोल उकुसमुकुस बोल’ गीत ल्याएका छन् । अनुपमै शब्द रहेको गीतमा उनलाई प्रदीप लामाले गायनमा साथ दिएका छन् […]