मूल्यवृद्धि करिब साढे सात प्रतिशत

काठमाडाैँ – चालु आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति करिब साढे सात प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत छ। गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ११ प्रतिशत बराबर […]

सम्बन्धित सामग्री

मूल्यवृद्धि ७.४१ प्रतिशत

२६ जेठ, काठमाडौं । बजारमा मूल्यवृद्धि घट्दै गएको नेपाल राष्ट्र बैंकको तथ्याङ्‍कले देखाएको छ । शुक्रबार राष्ट्र बैंकले प्रकाशित गरेको वैशाखसम्मको समग्र विन्दुगत उपभोक्ता मूल्यवृद्धि दर (मुद्रास्फीर्ति) ७.४१ प्रतिशतमा झरेको हो । जुन, गत वर्षको यही अवधिको तुलनामा कम हो । अघिल्लो वर्ष यस अवधिमा मूल्यवृद्धि ७.८७ प्रतिशत थियो । वैशाखसम्म खाद्य तथा पेय पदार्थ […]

भदौमा मूल्यवृद्धि ८.६४ प्रतिशत, सबैभन्दा धेरै तराईमा

चालु आर्थिक वर्षको भदौ महिनामा वार्षिक विन्दूगत उपभोक्ता मूल्यवृद्धि ८.६४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ३.४९ प्रतिशत मात्र रहेको थियो। रुस–युक्रेन द्वन्द्वका कारण विश्वव्यापीरुपमै मूल्यवृद्धिले उचाइ लिएपछि...

वार्षिक उपभोक्ता मूल्यवृद्धि ८.२६ प्रतिशत

काठमाडौं: चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनाको मूल्यवृद्धि ८ दशमलव २६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।बैंकले आज देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरी मूल्यवृद्धिको जानकारी दिएको हो। अघिल्लो वर्षको तुलनामा यस आर्थिक वर्षको पहिलो महिनामा मूल्यवृद्धि झण्डै दोब्बरले बढेको हो।आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ४ दशमलव ३५ प्रतिशत रहेको थियो । २०७८ साउनको तुलनामा २०७९ साउनमा घिउ तथा तेल १९ दशमलव ५८ प्रतिशत, फलफूल १८ दशमलव

६ वर्षपछि मूल्यवृद्धि ८ प्रतिशत पुग्यो

देशभित्र बैंकको ब्याजदर तथा अन्तर्राष्ट्रिय बजारमा वस्तुको भाउ बढेपछि मूल्यवृद्धि अनियन्त्रित बन्दै करिब ६ वर्षपछि नेपालको मूल्यवृद्धि आठ प्रतिशत हाराहारी पुगेको छ । यसअघि ०७३ भदौमा मूल्यवृद्धि ७.९ प्रतिशत रहेकोमा त्यसपछि निरन्तर...

मूल्यवृद्धि करिब ८ प्रतिशत

वैशाख महिनामा करिब ८ प्रतिशतले मूल्यवृद्धि दर बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वैशाख महिनामा मुद्रास्फीति ७.८७ प्रतिशत रहेको छ।...

मूल्यवृद्धि ७ दशमलव ८७ प्रतिशत पुग्यो, विदेशी विनिमय सञ्चिति ओरालाे लाग्दै

काठमाण्डाै – देशमा मूल्यवृद्धि झनै बढेको छ । राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा वार्षिक विन्दुगत मूल्यवृद्धि सात दशमलव ८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा वार्षिक मूल्यवृद्धि तीन दशमलव ६५ प्रतिशत थियो ।  चैत महिनामा मूल्यवृद्धि दर सात दशमलव २८ प्रतिशत मात्रै थियो । वैशाखमा अघिल्लो वर्षको तुलनामा घ्यु/तेलको मूल्य २४ दशमलव ८६ प्रतिशत, फलफूलको १२ दशमलव ६१ प्रतिशत र खाद्य तथा पेय पदार्थ समूहको मूल्य सात दशमलव १३ प्रतिशत बढेको छ ।  यस्तै साउनदेखि वैशाखसम्म नेपालको वैदे...

मूल्यवृद्धि ५ प्रतिशत नाघ्यो, पहाडमा सबैभन्दा बढी

२९ मंसिर, काठमाडौं । कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि दर ५ प्रतिशत नाघेको छ । कात्तिकमा मूल्यवृद्धिदर ५.३२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनााएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि दर ४.०५ प्रतिशत रहेको थियो । गत असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ४.२४ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय […]

समग्र मूल्यवृद्धि ३ प्रतिशत मात्रै, तर घ्यू तथा तेलमा साढे २१ प्रतिशत

गत वर्षको चैतमा करिब ६ दशमलव ७४ प्रतिशत मूल्यवृद्धि भएकोमा यस वर्ष त्यो दर आधाले घटेर ३ दशमलव १ प्रतिशत मात्रै रहेको राष्ट्र बैंकको तथ्यांक चैत महिनामा उपभोक्ता मूल्यवृद्धिदर ३ दशमलव...

खाने तेलमा २१ प्रतिशत मूल्यवृद्धि

काठमाडौं। खाने तेल र घ्यूँको मूल्य २१.३८ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको साउनयता चैतसम्म उक्त प्रतिशत मूल्यवृद्धि भएको बताएको छ। यस अवधिमा माछा/मासुमा १२.६१ प्रतिशत, सुर्तिजन्य वस्तुमा १०.४१ प्रतिशत र सफ्ट पेयपदार्थको मूल्य १०.१८ प्रतिशतले बढेको छ। यो गत आर्थिक वर्ष २०७६/७७ को साउन/चैत अवधिको तुलनामा हो।