२९ पुस, काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना आइपुग्दा नेपालीको भान्सा थप महँगिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.९३ प्रतिशत रहेको थियो । तुलनात्मक रुपमा हेर्दा खाद्य भन्दा धेरै गैरखाद्य तथा […]