फिल्म 'रानी'को ट्रेलरमा प्रेम, पिडा, एक्शन र सस्पेन्स :: Pahilopost.com

काठमाडौं: फिल्म 'रानी'को ट्रेलर सार्वजनिक भएको छ। त्रिकोणात्मक प्रेम कथा रहेको भनिएको फिल्मको ट्रेलरले प्रेम, एक्शन र सस्पेन्स देखाउँछ। फिल्ममा मुख्य चार कलाकार मलिना जोशी, अनुपबिक्रम शाह, शारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठको फिचरिङ रहेको छ। फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेको भए पनि गीतको भिडियोलाई भने सिसान बाँनिया र मानकृष्ण

सम्बन्धित सामग्री

इन्टरनेटको विकाससंगै प्रेम दर्शाउने “इन्टरनेट” गीत बिमोचन

गायक तथा गीतकार विक्रम राजवंशीका साथ संगीत सिजन ब्याण्ड रहेको “इन्टरनेट” म्युजिक भिडियो ११ कार्तिक २०७९ मा सार्वजनिक भएको छ । सन् १९७० दशक तिर यदि इन्टरनेटको विकास भएको भए त्यो समयमा कस्तो किसिमको प्रेम हुने थियो भन्ने सस्पेन्स कथा वस्तुलाई आधार मानेर त्यस ताकाको भेष भुसा र गेटअप देखाउन यस गीतमा कोशिस गरिएको छ ।  खुन्दे बाट  म्युजिक भिडियो “इन्टरनेट” रिलिज भएको छ ।...

पुष्प र श्रद्धाको सस्पेन्स लभ

गीतबाट चर्चामा आएको फिल्म कृष्ण–लीलाको हालै ट्रेलर सार्वजनीक गरिएको छ। डीएआर मुभिजको युट्युब च्यानलमार्फत सार्वजनिक झन्डै तीन मिनेट लामो ट्रेलरमा कमेडी, रोमान्स, लभ, सस्पेन्स र सेन्टिमेन्ट्सको समिश्रण छ। ट्रेलरमा युवा प्रेम जोडीबीचको गहिरो माया प्रेम र त्यसमा आउने उतार चढावलाई प्रस्तुत गरिएको छ। दीपक ओलीको निर्देशनमा बनेको फिल्म कृष्ण जन्माष्टामीको अवसर पारेर आगामी भदौ ३ […]

कृष्ण लीला ट्रेलर : फरक पुष्प, सस्पेन्स श्रद्धा (भिडियो)

काठमाडौँ- आउँदो भदौ ३ गते कृष्ण जन्माष्टमीका दिनबाट प्रदर्शनमा आउने फिल्म  ‘कृष्णलीला’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकार पुष्प खड्का र नवनायिका श्रद्धा क्षेत्रीको प्रेम र बिछोडलाई प्राथमिकता दिइएको छ । ट्रेलरमा अभिनेता पुष्पलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ । उनको बोल्ने शैली अन्य फिल्मको भन्दा फरक देखाइएको छ । ट्रेलर […]

यस्तो देखियो फिल्म ‘प्रेम पूजा’को फर्स्टलुक

काठमाडौं : महाशिवरात्रीको अवसर पारेर फिल्म ‘प्रेम पूजा’को फर्स्टलुक सार्वजनिक गरिएको छ। अमरदीप सापकोटाको निर्देशन रहेको यस फिल्मलाई सस्पेन्स तथा सामाजिक प्रेमकथामा निर्माण गरिने बताइएको छ। यसअघि सापकोटाले ‘कारखाना’ निर्देशन गरेका थिए। ‘प्रेम पूजा’को छायांकन बैशाखको पहिलो साताबाट शुरु हुने निर्माण टिमले जनाएको छ। फिल्ममा नयाँ पुस्ता र पुराना

‘बटरफ्लाई’ ट्रेलर

ओम प्रतीक गुरुङको निर्देशन रहेको फिल्म ‘बटरफ्लाई’ को शनिबार ट्रेलर सार्वजनिक गरिएको छ । आर्यन अधिकारी र प्रियंका कार्की अभिनीत उक्त फिल्मको ट्रेलरमा प्रेम, रोमान्स, सस्पेन्स र एक्सनको भरपुर प्रयोग गरिएको छ ।

सबै कोणबाट फोकस आउट :जोनी जेन्टलम्यान (फिल्म रिभ्यू) :: Pahilopost.com

प्रेम, बदला, एक्सन, सस्पेन्स, गीत- मसालेदार फिल्म 'जोनी जोन्टलम्यान'। तै पनि फिल्मका कुनै मसलाको पूर्ण स्वाद छैन। नेपाली फिल्मको कथा फितलो लागे पनि प्रविधिको प्रयोग, सिनेम्याटोग्राफीमा सुधार देखिएको छ पछिल्ला समय। तर जोनी जेन्टलम्यान त सिनेम्याटोग्राफी र सम्पादन मै चुकेको छ। सुरुवातदेखि दृश्यहरु फोकस आउट छन्। अन्त्यसम्म कुन पात्र