नगरपालिकाभित्रै छैन सडकको पहुँच

पाल्पा । जिल्लाको तानसेन नगरपालिकाभित्रका बस्तीमा सडकको पहुँच नहुँदा कृषि उत्पादन बजारसम्म निकासी गर्न समस्या भएको छ । खेतबारीमा उत्पादित तरकारी बजार पुर्‍याउन नै समस्या भएपछि यहाँका किसान चिन्तित बनेका हुन् । तानसेन नगरपालिका–१०, जमुनाखर्ककी सीतादेवी आलेले १० वर्ष अघिदेखि तरकारी खेती गर्थिन् । दलित तथा जनजाति बस्ती रहेको यस क्षेत्रमा व्यावसायिक रुपमा तरकारी खेती […]

सम्बन्धित सामग्री

जलविद्युत् आयोजना भित्रिएसँगै गाउँमा सडकको पहुँच

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा रेलेखोला जलविद्युत् आयोजनाको कारण सडक सञ्जालको पहुँच पुगेको छ । एक सय २० घरधुरीको बसोबास रहेको लेकगाउँमा अक्कर पहाडको कारण वर्षौंदेखि पूरा हुन नसकेको सडकको चाहना आयोजनाले करोडौँ लगानी गरेर पूरा गरिदिएको हो । बेँसीगाउँदेखि लेकगाउँतर्फ सडकको पहुँच पु¥याउन स्थानीयवासीले चन्दा सङ्कलन गरेर प्रयास गरे पनि अक्करे भिरको कारण ठूलो […]

गाउँमा सडकको पहुँच पुगेसँगै भरिया पेशा विस्थापित

सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै वर्षौदेखि भारी बोकेर गुजरा चलाउँदै आएका भरियाहरु पेशाबाट विस्थापित भएका छन् ।

सडक पहुँचले दूध बिक्रीमा सजिलो

पछिल्लो समय गाउँघरमा सडकको पहुँच पुगेपछि किसानलाई दूधजन्य पदार्थ बिक्री गर्न सहज भएको छ।

चुमनुब्री गाउँपालिकामा हेलिकप्टरमार्फत कुमारी बैंकले पुर्‍यायो वृद्ध भत्ता

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सेवा-सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्‍याउने अभिप्रायले गोरखाको चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पुर्‍याएको छ । नेपालको विकट स्थानमा रहेको गोरखाको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच छैन, जसका कारणले ७० वर्षभन्दा माथिका वृद्ध-वृद्धाहरूले सरकारबाट पाउने आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता […]

कुमारी बैंक लिमिटेडद्वारा नेपालको चुमनुब्री गाउँपालिकामा वृद्ध भत्ता वितरण

काठमाडौँ– कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्‍याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पुर्‍याउने कार्य सम्पन्न गरेको छ । नेपालको विकट स्थानमा रहेको गोरखाको चुमनुब्री क्षेत्रमा सडकको पहुँच छैन जसका कारणले ७० वर्षभन्दा माथिका वृद्ध–वृद्धाहरूले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका […]

छत्रेश्वरीमा यसरी भयो विकास लहर

साविकका चार वटा गाविस गाभेर बनाइएको छत्रेश्वरी गाउँपालिकाका जनप्रतिनिधिका लागि पहिलो प्राथमिकता सडकको पहुँच पुर्‍याउने थियो।...

रसुवामा जलविद्युत आयोजनाले हाकु गाँउका दर्जनौ बस्तिहरुमा सडकको पहुँच

रसुवा । रसुवा जिल्लाका अति दुर्गम क्षेत्रमा जलविद्युत आयोजनाहरु निर्माण भएपछि प्रभावित क्षेत्रका बासिन्दालाई सडकको पहुँच बढेको छ। आयोजनाहरुले बाँध र विद्युतगृहमा पुग्नका लागि बनाएका प्रवेश मार्ग स्थानीयका लागि बरदान सावित भएका छन् । गोसाईकुण्ड गाँउपालिकाको थुमनमा निमार्णधिन एक सय एघार मेगावाटको रसुवागढी जलविद्युत आयोजनाले थुमन तथा दालफेदी गाँउ बस्तिहरुमा सडक निर्माण गरेको छ । […]

खच्चडको भरमा खाद्यान्न ढुवानी

गलेश्वर- म्याग्दीको अत्यन्तै दुर्गम गुर्जामा सडकको पहुँच नपुग्दा अझैसम्म पनि चर्को भाडा तिरेर खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । जिल्लाका छ स्थानीय तहका ४५ वडामध्ये धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जामा मात्रै सडकको पहुँच पुगेको छैन । सडक सुविधा नपुग्दा यहाँका बासिन्दा खच्चडमा बोकाएर गाउँमा खाद्यान्नलगायत सामग्री पुर्‍याउँदा चर्को मूल्य तिर्न […]

म्याग्दीमा खच्चडको भरमा खाद्यान्न ढुवानी

गलेश्वर । म्याग्दीको अत्यन्तै दुर्गम गुर्जामा सडकको पहुँच नपुग्दा अझैसम्म पनि चर्को भाडा तिरेर खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । जिल्लाका छ स्थानीय तहका ४५ वडामध्ये धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जामा मात्रै सडकको पहुँच पुगेको छैन । सडक सुविधा नपुग्दा यहाँका बासिन्दा खच्चडमा बोकाएर गाउँमा खाद्यान्नलगायत सामग्री पुर्याउदा चर्को मूल्य […]

पर्वतका सबै स्थानीय तहमा सडकको पहुँच - Naya Patrika

पर्वतका सात वटै स्थानीय तहमा कच्ची सडकको पहुँच पुगेको छ । जिल्ला प्राविधिक कार्यालय पर्वतको तथ्याङ्क अनुसार जिल्लाका सात वटै स्थानीय तहमा बाह्रैमास सञ्चालनमा आउन सक्ने सडकको पहुँच पुगेको हो...पूरा पढ्नुहोस् »