उत्पादित तरकारी बारीमै कुहिने चिन्तामा किसान

कैलाली। धनगढी उपमहानगरपालिकाका किसानलाई उत्पादित तरकारी बारीमै कुहिने चिन्ताले सताउन थालेको छ। कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न गरिएको निषेधाज्ञाले उत्पादित तरकारी बेच्न पाएका छैनन। तरकारी बजार पनि नपाएको र बेच्न नपाउँदा किसान चिन्तित बनेका हुन्। कृषक मुमताज गुप्ताले उत्पादित टमाटर, भन्टा, लौका, फर्सीलगायत तरकारी बारीमै खेर जाने डर लागिरहेको बताए।

सम्बन्धित सामग्री

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै स्वाराथोकका किसान

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ मा पर्ने स्वाराथोकका किसान तरकारी खेतीबाट आत्मनिर्भर बन्न थालेका छन् । तेइस घरधुरी रहेको स्वाराथोक गाउँ टनेल गाउँका रुपमा परिचित भएको मात्र छैन सुक्खाग्रस्त क्षेत्रमा पनि तरकारी खेती सम्भव छ भनेर उदाहरण प्रस्तुत गर्न सफल भएको छ । परम्परागत खेती मकै, कोदोलगायत अन्न बालीबाट जीवन धान्न मुश्किल हुन थालेपछि तरकारी खेतीमा …

आम्दानीको मुख्य स्रोत तरकारी खेती

अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका किसान तरकारी खेतीमा लागेका छन् ।यहाँ रहेका ४१ राना परिवार सबैले तरकारी खेती गर्दै आएका छन् । विसं २०६३ देखि समूह बनाएर व्यावसायिक तरकारी खेतीको सुरुवात गरेको यहाँका किसान नाथुराम रानाले बताए । “विसं २०६३ मा ७५ बोट बैगुन लगाएर तरकारी खेती सुरु […]

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै सल्यानका किसान

सल्यान : सल्यानका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। परम्परागत खेती भन्दा मौसमी तथा बेमौसमी तरकारी उत्पादनबाट दोब्बर आम्दानी हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएका हुन्।अन्नबाली छाडेर व्यावसायिक तरकारी गर्न थालेका किसान पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मानसिकतालाई चुनौती दिँदै घरमै बसी तरकारी खेतीबाट गजबको आम्दानी गर्दै आइरहेका छन्।१५ रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी खेती गर्दै आएकी कपुरकोट गाउँपालिका ५ कि गीता गिरीले पछिल्लो समय महिलाहरु पनि व्यवसायिक तरकारी खेती

बाँदरले तरकारी सखाप पारेपछि मर्कामा किसान

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका व्यावसायिक तरकारी खेतीमा संलग्न किसानले बाँदरका कारण हैरानी खेप्नुपरेको छ । बारीमा लगाएको तरकारी बाँदरले खाइदिन थालेपछि किसान मारमा परेका हुन् । लौका, काँक्रा, बोडी, करेलालगायतका तरकारी बाँदरले नोक्सान गर्दैआएका छन् । “गाउँ नजिकैको कालिका सामुदायिक वन क्षेत्रबाट आउने बाँदरको हुलले बारीमा फलेका तरकारी केही बाँकी राख्दैनन्”, स्थानीय तेजबहादुर चौधरीले भन्नुभयो, …

तरकारी खेतीमार्फत व्यावसायिक बन्दै किसान

जिल्लाको पूर्वी क्षेत्रका किसान व्यावसायिक तरकारी खेतीमा निर्भर छन्। तरकारी बेच्न कहिलेकाहीं समस्या भए पनि प्रायः यहाँ उत्पादित तरकारी उच्च मूल्यमै बिक्री हुने गरेको छ।...

भारतबाट सस्तो तरकारी भित्रिदा स्थानीय किसान मर्कामा

भैरहवा – खुला सीमानाकाले सस्तो भारतीय उत्पादनका तरकारी सहजरुपमा नेपाल भित्रिएपछि नेपाली किसान मारमा परेका छन् । सम्भावना देखेर कृषि पेसामा लागेका किसान भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि समस्यामा परेको बताउँछन् । बैंकिङ लगानीमा कृषि पेसा अङ्गालेका कृषकले उत्पादन गरेको तरकारीलाई आयातित उत्पादनले विस्थापित गरेको किसानको पीडा छ । सरकारी तहबाट सहयोग नहुनु र बजारीकरणमा […]

लगातारको वर्षाले तरकारी किसान आजित

काठमाडौँ,२७ जेठ । नयाँ वर्ष सुरु भएदेखि नै लगातार पर्दै आएको वर्षाले महोत्तरीका तरकारी किसान आजित भएका छन् । साता ÷दश दिन बिराएर पर्दै आएको वर्षाले नियमित गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेँलिदै गएपछि किसानको चिन्ता बढेको हो । गत वैशाखमा त कैयौँ पटकको हावाहुरीसहितको वर्षाले लहरे तरकारीका बेला (लहरा) लतारेर सोतर बनाएको किसानको […]

तरकारी खेतीमै व्यावसायिक बन्दै किसान

तेह्रथुम जिल्लामा ३ हजार २९ हेक्टरमा तरकारी उत्पादन हुँदै आएको छ ।अन्नबाली भन्दा राम्रो आम्दानी हुने भएपछि जिल्लाका कृषकले तरकारी खेती विस्तार गर्दै आएका छन् । चालु आर्थिक वर्ष २०७७-०७८ मा ६२ हजार ३ सय मेट्रिकटन तरकारी उत्पादन भएको छ ।जिल्लाका ६ वटै स्थानीय तहमा उत्पादन हुँदै आएको तरकारी गत आर्थिक वर्षको तुलनामा भने ४ […]

निषेधाज्ञाले बारीमै सड्दै तरकारी, किसान चिन्तित

सल्यान : प्रशासनले निषेधाज्ञा जारी गर्दा सल्यानका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकी बारीमै सड्न थालेको छ। विश्वभर फैलिएको कोभिड १९ को संक्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्दा बजारमा लिन तयार भएको तरकारी बिक्री नहुँदा किसानहरु चिन्तित भएका छन्।बजारसम्म तरकारी पुर्‍याउन र पुर्‍याएको तरकारी पनि बिक्री नभएपछि तरयकारी बारीमै सड्न थालेको शारदा नगरपालिका ६ बरलाका किसान लोकबहादुर भण्डारीले बताए। १४ रोपनीमा लगाएको तरकारी बिक्री नहुँदा काटेर फाल्नुपर्ने अवस्था आउन थालेको

फेदीखोलामा कृषि एम्बुलेन्स, बारीमै तरकारी बिक्री हुँदा किसान दंग

स्याङ्जा : डोकोमा बोकर तरकारी बेच्न कृषि सहकारीसम्म झर्नुपर्ने समस्या अन्त्य भएपछि फेदीखोला गाउँपालिकाकी किसान जमुना सुवेदी दङ्ग छिन्। केही दिनअगाडि तरकारी बिक्री नभएर कुहिएको समाचार रेडियोमा सुनेकी सुवेदी आफ्नै बारीमा तरकारी खरिद गर्ने गाडी आएपछि तरकारी कुहिने पिरलो नभएको बताउँछिन्। नयाँ भेरियन्टसहित कोभिड १९ को रोकथामका लागि गरिएको निषेधाज्ञाको कारण जमुनाजस्तै पिरलोमा परेका किसानहरुलाई मध्यनजर गर्दै फेदीखोला गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन ल्याएको छ। गाउँपालिकाको कृषि एम्बुलेन्स तरका