२९ असार, काठमाडौं । किसानको हकहितमा काम गर्ने ९ संघसंस्थाले एकै स्वरमा कालिमाटी र बालाजु तरकारी बजार भाडा सम्झौताको पारदर्शितामाथि प्रश्न उठेको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय किसान सञ्जालले प्रतिस्पर्धा बिनै भाडामा लगाईएको बजारको सम्झौता पारदर्शितामा गम्भीर प्रश्न उठेको र एकहप्ता भित्र सम्झौता नसच्याए आन्दोलन गर्ने चेतावनी दिएको हो । बजारका […]