अस्पतालको गाइनो वार्डबाट विराटनगर महानगरपालिका–६ सरौचियाका ३८ वर्षीय अमृत बानियाँलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरेका बानियाँ सोमबार राति १२ बजेतिर अस्तपतालको गाइनो वार्डमा डक्टर हुँ भन्दै बिरामी हेर्न थालेको कोसी अस्पतालले जनाए...