नक्कली डाक्टर बनेर सिफारिस गर्ने युवक समातिए

काठमाडौंः प्रहरीले नक्कली डाक्टर बनेर दस्तखत गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) टोलीले अर्घाखाँची  मालारानी गाउँपालिका वडा नम्वर ८ घर भएका ३६ वर्षीय जितेन्द्र पन्थीलाई नियन्त्रणमा लिएको हो। नेपाल मेडिकल काउन्सिलबाट लिनु पर्ने स्थायी दर्ता प्रमाण पत्रको लागि निवेदन दिने क्रममा नियम अनुसार आवेदन फाराम भरेपछि…