गाउँमा शून्य मौज्दात, सदरमुकामका खाद्य गोदाम रित्तिँदै

मुगु । हिमाली जिल्ला मुगुका सोरू, रातपानी, पुलु डिपोमा खाध्य मौज्दात शून्य अवस्थामा छ भने सदरमुकाम गमगढीको खाद्यान्न गोदामसमेत रित्तिन लागेका छन् । गोदाम रित्तिन लागेसँगै स्थानीयले खाद्यान्य अभावको सामना गर्नुपर्ने आशंका गर्न थालेका छन् । गमगढीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा हाल २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको […]

सम्बन्धित सामग्री

किसानलाई छैन मल, कृषि सामाग्री कम्पनीको गोदाम रित्तो

दाङ – दाङको राप्ती गाउँपालिका–५ लठ्ठहवा निवासी फूलकुमारी चौधरीले धानको व्याड राख्न चाहिने रासायनिक मल गाउँमा सापट खोजिन । धान रोप्ने दिन नजिकिँदैछ। तर, उनले मल पाउन सकेकी छैनन्। ‘व्याड राख्दा सापट मागियो, अनी काम चल्यो । अब धान रोप्दा के गर्ने होला’ उनले भनिन्– ‘मल नहुने हो भने यो ठाउँमा उब्जनीनै हुदैन ।’ जिल्लामा […]

रुसले गर्‍यो पश्चिमी युक्रेनमा हाइपरसोनिक हतियार प्रयोग

मस्को । रुसले शुक्रबार युक्रेनमा पहिलोपटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भन्डारणस्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले जनाएको छ । “हाइपरसोनिक एरोबलिस्टिक मिसाइलसहितको किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले इभानो–फ्रान्किभस्क क्षेत्रको डेलियाटिन गाउँमा मिसाइल र उड्डयन गोदाम भएको ठूलो भूमिगत गोदामलाई ध्वस्त पारेको छ,” रुसी रक्षा मन्त्रालयले...

दसैं भित्रियो, चामल आएन

धेरैका लागि ऋणै गरेर भए पनि मीठो मसिनो खाने चाड हो दशैं । तर, मुगु, हुम्ला र डोल्पाका खाद्य गोदामहरू रित्तिएपछि हिमाली जिल्लाका दुर्गम गाउँमा दसैंमै खाद्यान्न अभाव भएको छ । खाद्य व्यवस्था, व्यापार तथा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको चामल ढुवानी नगर्दा खाद्य गोदाम रित्तिएका हुन् ।