२३ असार, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा खुकुलो बनाएसँगै जिल्लामा कोरोना संक्रमण बढ्न थालेको छ । असार लागेपछि सक्रिय संक्रमितको संख्या असार १३ गते एक हजार १४ मा झरेको चितवनमा बुधबारसम्म आइपुग्दा सक्रिय संक्रमितको संख्या २८७ ले वृद्धि भएर एक हजार ३०१ पुगेको छ । चितवनमा पछिल्लो २४ घण्टामा १३५ जना संक्रमित थपिएका […]